Bagmati Samachar Logo
चोलेन्द्रले बयानमा ओली र पौडेललाई भ्रष्टाचार प्रकरणमा मुछे

काठमाडौं । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग ४३ मध्ये ३५ वटा प्रश्न सोधेको छ । समितिका सदस्य मीन विश्वकर्माका अनुसार आइतबार १२ देखि ३५ नम्बर प्रश्नको जवाफ राणाले

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकद्वारा सामूहिक राजीनामाको घोषणा

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् । उपकुलपतिलाई सामूहिक रुपमा पत्र लेख्दै चिकित्सकहरुले राजीनामा घोषणा गरेका हुन् । भाद्र २ गते डाक्टर करण साहमाथि

बलात्कार मुद्दामा पल शाहलाई सफाई, बालयौन दुरुपयोगमा दोषी ठहर

काठमाडौं । नवलपुर जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा पूर्ण विक्रम शाह (पल शाह) लाई सफाई दिएको छ । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै

महाभियोग समितिमाथि नै प्रश्न उठाएका चोलेन्द्रले संसदीय कठघराबाट क–कसलाई दोषी करार गरे

काठमाडौं । महाभियोग सिफारिस समितिलाई दोस्रो दिनको बयानमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग प्रस्ताव गर्ने सांसदले छानबिन गर्न नमिल्ने र स्वार्थ बाझिएको जवाफ दिए । दोस्रो दिनको बयानमा राणाले समितिले

अख्तियारको कार्यालय हेटौँडामा उजुरीका चाङ

हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा उजुरीका चाङ लागेका छन् । मधेस प्रदेशका तीन जिल्ला र बागमती प्रदेशका दुई जिल्लामा भ्रष्टाचारका गतिविधि बढेकाले उजुरीको संख्या बढेको हो ।

हेटौंडामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

हेटौंडा । हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मोटरसाइकल दुर्घटनामा परी नेपाली सेना राजदल गण खैरहनीटार तनहुँमा कार्यरत २५ वर्षीया श्रृजना विकको मृत्यु भएको हो ।

हेटौँडामा कानुन विपरीत बनाइएका संरचना हटाइने

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा पनि अनाधिकृत रुपमा बनाइएका संरचना हटाइने भएको छ। हेटौँडा उपमहानगरपालिकाले कानुन विपरीत बनाइएका संरचना हटाउने भएको हो। उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण र नक्सा पासबिना बनाइएका

तीजलाई सन्देशमूलक बनाऔं : सामाजिक विकासमन्त्री मोक्तान

हेटौंडा । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले तीज पर्वलाई भड्कीलो र खर्चिलो भन्दा पनि सन्देशमूलक बनाउनुपर्ने बताइन् । शनिबार चिनारी सन्देश साप्ताहिकले हेटौंडामा आयोजना गरेको तीज विशेष अन्र्तक्रिया कार्यक्रममा

कपिलवस्तु गोली हानि एक जनाको हत्या

काठमाडौं । कपिलवस्तुमा गोली हानी हत्या गरेको छ । गोली लागेर घुरहु भनिने रामसमुज पाशीको हत्या भएको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ५ मा अज्ञात समूहको गोली लागि

बुहारीले सासू कुटिरहेको भिडिओ खिच्ने बालकलाई प्रहरीले गर्‍यो सम्मान

काठमाडौ । पञ्चदेवल विनायक नगरपालिका–६ की अन्दाजी ५३ वर्षीय जैसरा न्यौपानेलाई कुटपिट गरिरहेको भिडिओ खिचेर सार्वजनिक गरेका ११ वर्षीय बालक दीपेन्द्र न्यौपानेलाई सुदूरपश्चिम प्रदेश सरकारले सम्मानित गरेको हो। अछाममा दुई