ताजा अपडेट
राजनीति

एमाले रसुवाका पूर्वअध्यक्ष ढकालसहित झन्डै १०० कार्यकर्तालाई गगनले भित्र्याए

एमाले रसुवाका पूर्वअध्यक्ष ढकालसहित झन्डै १०० कार्यकर्तालाई गगनले भित्र्याए

काठमाडौं । नेकपा एमालेका रसुवा जिल्ला पूर्वअध्यक्ष जनार्दन ढकाल नेपाली कांग्रेस प्रवेश गरेका छन्।

राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमबीच सभापति गगन थापाले ढकालसहित झन्डै १०० नेता कार्यकर्तालाई एकैपटक कांग्रेस प्रवेश गराएका हुन्।

ढकाल संविधानसभाका सदस्य समेत हुन्। आजै एमालेका नेता एवं पूर्वराज्यमन्त्री रामवीर मानन्धरलाई पनि गगनले पार्टीमा भित्र्याए।

 

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…