काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापतिका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । जसमा गगन थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका छन् ।
सभापतिका लागि तीन जनाको उम्मेदवारी परेसँगै कांग्रेसको नेतृत्व चयनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चित भएको हो । उम्मेदवारी दर्तासँगै तीनै उम्मेदवारले आफ्नो पक्षमा महाधिवेशन प्रतिनिधिको समर्थन जुटाउन सक्रियता बढाएका छन् ।
थापा यसअघि कांग्रेसको महामन्त्री हुर्दै विशेषमहाधिवेशनबाट सभापति निर्वाचित भएका थिए । भने राठौर पूर्वसहमहामन्त्री हुन् । खड्गीले पनि सभापति पदमा उम्मेदवारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…