Swornakshar Logo

हेटौडामा सांस्कृतिक कार्यक्रम सम्पन्न

९ कार्तिक । हेटौडा । सामुदायीक सांस्कृतिक निमार्णको सहयोगकोलागि शुभ दिपावली ,नेपाल सम्वत तथा छठको शुभकामना सहित झिलिमिलि झिल्ला २०७६ नामक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा हाँस्यकलाकार मनोज गजुरेल, गायका प्रिति आले र स्थानीय कलकारहरुमा कमल क्षेत्री,विद्या तिवारी ,विनय कार्की र शुनिल लुइटेलले प्रस्तुति दिएका थिए ।


त्यसै हेटौडाकै श्रृजना कलाकेन्द्र र नवोदय शिशुसदनका विद्यार्थीहरुकोसांस्कृतिक कार्यक्रमको प्रस्तुति आकर्षकको केन्द्र बनेको थियो ।
मकवानपुरको हेटौडामा रहेको सांस्कृतिक संरक्षण मञ्च नेपालले कार्यक्रमको आयोजना गरेको हो ।