Swornakshar Logo

मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सीईओसहित पाँचजना पक्राउ

२९ असोज । काठमाडौं । मिर्गौला किनबेचको आरोपमा प्रहरीले ललितपुरको निदान अस्पतालका सीईओसहित पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा निदान अस्पतालका सीईओ विपेन्द्र प्रधान, डा. राजेश पन्त, शंकरलाल लामा, कुमुदकुमार भट्टराई र रामचन्द्र आले छन् । उनीहरुको मिलेमतोमा एक बिरामीको मिर्गौला शंकरलाल लामालाई बिक्री गरिएको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तो छ प्रहरीले जारी गरेको विज्ञप्तिः