Bagmati Samachar Logo

पत्नी सिता दाहालको उपचार गर्न प्रचण्ड आज अमेरिका जाँदै

३ चैत । काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’अमेरिका जाँदैछन् । पत्नी सीता दाहालको उपचारका लागि उनी आज साझँ ५ बजे इतिहाद एयरवेजस् मार्फत अमेरिका जादैछन् । अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीता दाहालको प्रोग्रसिभ न्युक्लियर पल्सि रोगको उपचार हुनेछ ।
उनीसँगै छोरीज्वाइँ गंगा र जीवन आचार्य पनि रहने उनका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।
पार्किन्सन रोगबाट ग्रसित सीता दाहाललाई सुगर र उच्च रक्तचापको समस्या पनि छ ।