ताजा अपडेट
राजनीति

देशलाई पुनःद्धन्द्धमा फसाउने प्रयास हुदैःप्रधानमन्त्री ओली

देशलाई पुनःद्धन्द्धमा फसाउने प्रयास हुदैःप्रधानमन्त्री ओली
k|d rLg e|d0faf/] ;+;bdf hfgsf/L k|wfgdGqL s]kL zdf{ cf]nL k|ltlglw;efsf] d+unaf/sf] a}7sdf oxL c;f/ % ut]b]lv !) ut];Dd u/]sf] 5lbg] cf}krfl/s rLg e|d0fsf af/]df hfgsf/L lbg'x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

१५ माघ । काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मुलकमा फेरि द्धन्द्ध निम्त्याउने प्रयास भइरहेको बताए । सशस्त्र प्रहरी बल नेपालको १८औं स्थापना दिवसमा मंगलबार संम्बोधन गदै ओलीले भने ‘मुलुकमा द्धन्द्ध निम्त्याउने प्रयास भइरहेको छ ।’
प्रधानमन्त्री ओलीले भने ‘विगतमा भएको द्धन्द्धको घाउमा मल्हम लगाउनुको साटो पुनः द्धन्द्ध निम्त्याउने प्रयास भइरहेको छ ,यो दुःखद कुरा हो । सकिएको द्धन्द्ध निम्त्याउने प्रयास भएको छ । यसले शान्ति खल्बलाउने काम हुन्छ ,समाजमा हिंसा फैलाउने काम हुदै छ । उनले राष्ट्रिय अखडतामा खलल आउने ,राष्ट्रियता विरोधी काम देशले नहसने बताए ।
कार्यक्रममा बोल्दै ओलीले भने ‘राष्ट्रसेवाको क्रममा ज्यान गुमाएका नेपाली सेनाका १ हजार १८,नेपाल प्रहरीका १ हजार ४ सय ४८ ,सशस्त्र प्रहरीको ३ सय १८ र अनुसन्धानका २३ जनालाई सोमबार बसेको मन्त्रीपरिषदको बैठकले शहिद घोषणा गरेको बताए ।
ओलीले आफु भष्ट्राचार पनि नगर्ने र गर्न पनि नदिने बताए । उनले भने ‘भ्रष्टाचार पनि गदैन ,गरेको सहदैन र गर्न पनि दिदैन । कसैले गरे अनुहार हेरेर व्यवहार हुदैन ।’

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…