Bagmati Samachar Logo
नेकपाको सचिवालयले टुङगाउन सकेन केन्द्रीय सदस्यको कार्यविभाजन

८ मंसिर । काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिवार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न सकेको छैन । तिन दिन यता लगातार पार्टीको सचिवालय बैठक बसेपनि केन्द्रीय

फुटको संघारमा राजपा, के हो विवाद ?

८ मंसिर । काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालको नेतृत्व परिवर्तन भएपछि पार्टी भित्र गम्भिर विवाद उत्पन्न भएको छ। अध्यक्ष मण्डलको संयोजक परिर्वतनको विषयले पार्टी फुट्न सक्ने स्थितिमा पुगेको असन्तुष्ट

भृकुटीमण्डपमा विप्लवको सभा

८ मंसिर । काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राजधानीको भृकुटीमण्डपमा आज जनसभा गर्दैछ । पार्टी पुनर्गठन दिवसको सन्दर्भ पारेर नेकपाले जनसभा आयोजना गरेको हो । यसअघि पार्टी महासचिव

नेकपाले विषेश प्रदेश कमिटी बनाउने

७ मंसिर । काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विशेष प्रदेश कमिटी बनाउने भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले राजधानीमा रहेका विशेष जिल्ला कमिटीहरु चलाउन विशेष प्रदेश कमिटी

काँग्रेसको प्रश्नः देशमा सरकार छ भने कहाँ छ ?

६ मंसिर । काठमाडौं । प्रमुख प्रतिपक्ष दल काँग्रेसले सरकारको नौ महिने अवधि पूर्णत असफल रहेको निष्कर्ष निकालेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश

नेकपामा पक्षपातको सिमा नाग्यो भन्दै ज्ञापनपत्र बुझाए

५ मंसिर । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २२ जना केन्द्रीय सदस्यहरुले तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गदै महासचिवद्धारा अध्यक्षद्धयलाई ज्ञापन पत्र बुझाएका छन् । केन्द्रीय सदस्यहरुले अध्यक्षद्धय

गृहमन्त्रीसामू पूर्वलडाकुले गरे आत्महत्या प्रयास

५ मंसिर । काठमाडौ । पूर्वलडाकूले गृहमन्त्री वादलका अगाडि आत्महत्याको प्रयास गरेका छन् । पूर्वलडाकू कुलप्रसाद भट्टराई बुधबार गृहमन्त्रीलाई भेट्न गृहमन्त्रालय गएका थिए । उनले गृहमन्त्रीलाई ५ लाख ऋण छ

हेटौडा स्थायी राजधानी बनाउने मागसहित ज्ञापन पत्र

४ मंसिर । हेटौंडा । मकवानपुर समाज काठमाडौंले आज नेपाल कम्युनिस्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रदेश ३ को राजधानी हेटौंडा नै बनाउनको लागि ज्ञापन पत्र बुझाएको छ। समाजका अध्यक्ष

वाइडबडी विमान खरिदमा भएको अनियमितता छानबिन गर्न माग

४ मंसिर । काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वाइडबडी विमान खरिदमा अनियमितता भएको दावी गर्दै छानबिन गर्न माग गरेको छ। नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेपाल वायु

झगडा कुन घरमा छैन ? पार्टीमा पनि भइहाल्छःदेउवा

४ मंसिर । विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको झगडा सामान्य भएको बताए । उनले प्रत्येक घरभित्र पनि झगडा हुने बताउँदै पार्टीभित्रको विवाद सामान्य भएको