Bagmati Samachar Logo
आज कांग्रेसको देशव्यापी विरोध प्रदर्शन

२१ माघ । काठमाडौ. । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्न लागेको छ। ७७ वटै जिल्लामा हुन लागेको विरोधसभाका लागि कांग्रेस शीर्ष तथा केन्द्रीय नेताहरु जिल्ला

प्रदेश नंबर ३ सरकारले दियो सोनाम ल्होछारको विदा

२० माघ । हेटौडा । यहि माघ २२ गते पर्ने २८५५ औँ सोनामा ल्होछारको अवसरमा ३ नं.प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति

सरकारले मधेसको विकासको काम अघि बढाएको छः प्रम ओली

१९ माघ । सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको विकासका लागि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको बताएका छन् । शहीद हेमनारायण यादवको १५ औं स्मृतिसभालाई आज सिराहामा

३ प्रदेशको वार्षिक उत्सव, अबको पहिलो बैठकमा राजधानी र नामाकरण टुङ्गो लाग्ने

१८ माघ । हेटौडा । ३ नं प्रदेशले प्रदेशसभा सुरु भएको एक वर्ष पुगेको अवसरमा वार्षिक उत्सव मनाएको छ । प्रदेश प्रमुख अनुराधा कोइरालाको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो ।

अमेरिकाद्धारा लोकतन्त्रमाथि प्रहारः श्रेष्ठ

१७ माघ । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भेनेजुयलामाथि मात्र हस्तक्षेप नभएर लोकतन्त्रमाथि नै हस्तक्षेप गरिरहेको बताएका छन् । अहिले अमेरिकाले भेनेजुयलामाथि गरेको हस्तक्षेप लोकतन्त्र विरुद्ध

शहीदको सपना पुरा गर्नु पर्छः मुख्यमन्त्री पौडेल

१६ माघ । हेटौडा । ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अहिलेको उपलब्धि शहीदको सपनाका कारण पुरा भएको बताए । ३ नं प्रदेश सरकारको आयोजनामा बुधबार प्रदेशको राजधानी हेटौंडामा शहीद

आज शहीद दिवस मनाइदैंः कति शहीद, छैन यकिन तथ्याङ्क

१६ माघ । काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवनको बलिदान दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज शहीद दिवस मनाइँदैछ । माघ १० देखि

देशलाई पुनःद्धन्द्धमा फसाउने प्रयास हुदैःप्रधानमन्त्री ओली

१५ माघ । काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मुलकमा फेरि द्धन्द्ध निम्त्याउने प्रयास भइरहेको बताए । सशस्त्र प्रहरी बल नेपालको १८औं स्थापना दिवसमा मंगलबार संम्बोधन गदै ओलीले भने ‘मुलुकमा द्धन्द्ध

जमिन लिज प्रकरण बिरुद्ध कञ्चनपुरमा हड्ताल

१५ माघ । काठमाडौं । तत्कालिन महेन्द्रनगर नगर विकास समितिको जमिन लिज प्रकरण बिरुद्ध मंगलबार कञ्चनपुरमा अनिश्चितकालिन आम हड्ताल गरिएको छ । सत्तारुढ दलका युवा विद्यार्थी सहित जिल्लाका विभिन्न ६

एक बर्ष पछि दीपक मनाङेले लिए प्रदेश सांसदको सपथ

१४ माघ । काठमाडौं । सोमबार साँझ दिपक मनाङ्गे भनेर चिनीएका राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका छन् । मनाङ्गेलाई गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्रप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ