Bagmati Samachar Logo
अलिकति भोट पाए भन्दैमा फुर्तिनलाए हुन्छः प्रधानमन्त्री

२५ फागुन । रौतहट । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले अलिकति भोट पाए भनेर धेरै फूर्तीफार्ती नलाउन भनेका छन् । उनले राजपालाई इकित गदै भने ‘एउटा प्रदेशमा एकपटक जनतालाई

विप्लवलाई प्रधानमन्त्रीको चेतावनीः तिम्रो पार्टीको नाम लुटेरा समुह राख

२४ फागुन । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाप्रति कडा टिप्पणी गरेका छन् । सिके राउतसँग राजनीतिक सहमति गरेको उपलक्ष्यमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लब

सीके राउत र सरकारबीच ११ बुँदे सहमति

२४ फागुन । काठमाडौं । स्वतन्त्र मधेश अभियान चलाइरहेका सीके राउत र सरकारवीच ११ वुदे सहमति भएको छ । राष्ट्रियसभागृहमा जारी कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा र सिके राउतले सहमतिपत्रमा हस्ताक्षर

राजपाद्धारा सरकारको समर्थन फिर्ता

२२ फागुन । काठमाडौं । राजपा नेपालले सरकारलाई दिइएको समर्थन फिर्ता लिएको छ । कैलाली जिल्ला अदालतले रेशम चौधरी लगायतलाई जन्मकैदको फैसला सुनाएको विरोधमा राजपाले समर्थन फिर्ता लिएको हो ।

टीकापुर घटनाको फैसलापछि पिडित परिवार भन्छन्ः न्याय पाएको अनुभुती भयो

२२ फागुन । कैलाली । टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक बलराम विष्टका भाई भरत विष्ट सशस्त्र प्रहरीमा कार्यरत भएर धनगढीमै ड्युटीमा खटिरहेका थिए । आज धनगढीमा गृह मन्त्री राम

युद्धकालमा समानान्तर सरकारको प्रमुख म थिए दण्डित गर्ने भए मलाई गर्नुहोसः बाबुराम

२२ फागुन । काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सशस्त्र द्वन्द्वकालीन घटनाहरुलाई आधार बनाएर अहिलेपनि कसैलाई दडित गर्न मन भए आफु दडित हुन तयार रहेको बताए । उनले सशस्त्र द्धन्द्धका

सांसद रेशम चौधरीलाई जन्मकैद, लक्ष्मण थारु छुट्दै

२२ फागुन । कैलाली । टीकापुर घटनामा अभियुक्त रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको छ । चौधरी लगायतका सो घटनाका ११ जना अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको हो ।

झापा विद्रोह र माओवादीको फ्युजनबाट नेकपा गठनः अध्यक्ष दाहाल

२१ फागुन । झापा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा विद्रोह र माओवादी विद्रोहलाई फ्युजन गरेर नेकपाको गठन भएको बताए । उनले पार्टी एकतामाथि कुनै

युवाका हातमा भावी नेतृत्वः प्रधानमन्त्री ओली

२१ फागुन । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको भावी नेतृत्व युवा पुस्ताका काँधमा जाने भएकाले इमान्दारीपूर्वक अनुशासनमा रहेर आफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सेवा

किसान महासंघ (क्रान्तिकारी)का संयोजक कार्की गिरफ्तार

२१ फागुन । काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रीय संयोजक राजु कार्कीलाई प्रहरीले गिरफ्तार गरेको छ । कार्कीलाई मंगलबार दिउँसो काठमाडौँमा रहेको कोठाबाट सादा र बर्दीधारी प्रहरीले गिरफ्तार