Bagmati Samachar Logo
नेकपाकै सांसदले सोधे– मेरो सरकार किन भनियो ?

२१ वैशाख । काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का सांसदहरुले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्ने शब्दावली प्रयोग गरेको विषयमा सरकरलाई प्रश्न गरेका

राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्ने रहर रहेछः सभापति देउवा

२० वैशाख । काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही पनि नभएको टिप्पणी गरेका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले

यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

२० वैशाख । काठमाडौ । प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रियसभाका सम्माननीय अध्यक्ष, सङ्घीय संसदका माननीय सदस्यहरू, संविधान कार्यान्वयनका महत्वपूर्ण आधारहरू निर्माण गरी मूलतः सङ्क्रमणकाल समाप्त भई स्थायित्व विकसित भएको सुखद

प्रदेश ३ राजधानी हेटौंडा, नाम बागमती

मिना श्रेष्ठ २० वैशाख । हेटौडा । प्रदेश सभा गठन भएको डेढ बर्ष पुरा जति हुदा पनि राजधानी र प्रदेशको नामाकरण हुन सकेको थिएन । यसका कारण नै प्रदेश सरकारले

नयाँ शक्ति र फोरमको एकतामा राजपा र जनमुक्ति पार्टी पनि सहभागी हुने

वैशाख १९। काठमाण्डौ । नयाँ शक्ति र संघीय समाजवादी फोरमले एकताको अन्तिम तयारी गरिरहँदा एकतामा राष्ट्रिय जनता पार्टी नेपाल र राष्ट्रिय जनमुक्ति पार्टी पनि सहभागी हुने भएको छ । पूर्व

फोरम र नयाँशक्तिबीच एकताको तयारी

वैशाख १९ । काठमाण्डौ – सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकताका लागि शीर्ष नेताहरुबीच छलफल अघि बढेको छ । उपप्रधानमन्त्री तथा फोरमको नेतृत्व गर्नुभएका उपेन्द्र यादव र डाक्टर

मोदीविरुद्ध चुनावी मैदानमा उत्रिएका तेजबहादुरको उम्मेदवारी खारेज

१८ वैशाख । वाराणासीको जिल्ला निर्वाचन कार्यालयले सीमा सुरक्षा बल बीएसएफ का पूर्व जवान तेज बहादुर यादवको वाराणासी लोकसभा सिटबाट नाम खारेज गरेको छ । तेजबहादुरले दुई वटा नामांकन पत्र

श्रमिकमाथि शोषणको अन्त्य हुनेछ मन्त्री विष्ट

१८ वैशाख। काठमाडौं । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले श्रमिकमाथि हुने सबै किसिमका शोषणको अन्त्य गरिने बताउनु भएको छ । यसअघि शक्तिमा रहेका व्यक्तिहरुलाई पिल्स्याउने काम गरेको बताउदै मन्त्री

‘विप्लव’ समूहका बाजुरा जिल्ला इन्चार्जसहित १० कार्यकर्ता पक्राउ

बैशाख १७। बजुरा। नेत्रविक्रम चन्द समूहका बाजुरा इन्चार्ज भुपेन्द्र विकसहित १० जना कार्यकर्तालाई हातहतियारसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय बाजुराबाट खटिएको प्रहरीको टोलीले बुढीगंगा नगरपालिकाका १

विप्लवका पूर्वबडी गार्ड सुर्य भुजेल जेल चलान

१६ वैशाख । काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोटमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गिरफ्तार गरेका नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता सूर्य भुजेल जेल चलान भएका छन् । सोमबार