Bagmati Samachar Logo

विप्लवका पूर्वबडी गार्ड सुर्य भुजेल जेल चलान

१६ वैशाख । काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोटमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गिरफ्तार गरेका नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता सूर्य भुजेल जेल चलान भएका छन् ।
सोमबार ललितपुर जिल्ला अदालतले भुजेललाई नख्खु कारागारमा राख्न आदेश दिएको हो ।

भुजेललाई प्रहरीको महागरीय अपराध महाशाखाको टोलीले फागुन १५ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।