Bagmati Samachar Logo
इश्वर पोखरेलले फेरि गरे नेतृत्वको विरोध

२५ जेठ । काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोखरेल पार्टी नेतृत्वको आलोचना गरेका छन् । उनले घुमाउरो पारामा खासगरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल

नेकपाका केन्द्रीय सदस्य विनोद ढकाल र गोपी अछामीले जिल्लाको नेतृत्व हस्तान्तरण गरे

२३ जेठ । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका (नेकपा)का मोरङ जिल्ला अध्यक्ष विनोद ढकाल र सचिव गोपी सार्की अछामीले पद हस्तान्तरण गरेकाछन्। गत वैशाख ९ गते जिल्ला तहका कमिटी एकीकरण

पानी माथिको ओभानो नबन्नुस जनयुद्धको जिम्मा प्रचण्ड र म लिन्छौंःजनार्दन शर्मा

२३ जेठ । काठमाडौं । सत्तारुढ दलका सांसद जनार्दन शर्माले गल्तीहरु दोषारोपण गरेर पानी माथिको ओभानो नबन्न प्रतिपक्षी दललाई चेतावनी दिएका छन्। प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले

२५ जेठबाट प्रधानमन्त्रीको युरोप यात्रा

२३ जेठ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली २५ जेठमा युरोप भ्रमणमा जाने भएका छन् । एक साता लामो युरोप भ्रमणमा प्रधानमन्त्री ओलीले युरोपका ३ देशको भ्रमण गर्नेछन् ।

समृद्धि मात्र समाजवाद होइनः केदार न्यौपाने

२२ जेठ । हेटौडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य केदार न्यौपानेले समृद्धिमात्र समाजवाद नहुने बताएका छन् । बुधबार मकवानपुरको राक्सिराङ गाउँपालिकामा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा न्यौपानेले सो कुरा

नेकपामा आज पनि सहमति जुटेन, सचिवालय बैठक बिनानिष्कर्ष सकियो

२२ जेठ । काठमाडौं । जिल्ला इन्चार्ज र सहइन्चार्जसँगै केन्द्रीय सदस्यको कार्यविभाजनका लागि बसेको नेपाल कम्युनिस्ट पार्टी९नेकपा०को सचिवालय बैठक बिनानिष्कर्ष सकिएको छ । पार्टीभित्र सहमति हुन नसकेपछि स्थगित भएको सचिवालय

भ्रष्टाचारमा राष्ट्रिय सहमति छः घनश्याम भुसाल

२१ जेठ । काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सांसद घनश्याम भुसालले मुख्य पार्टीले दलाल पुँजीवादको नेतृत्व गरिरहेको र समाजलाई भ्रष्ट बनाइरहेको प्रतिक्रिया दिएका छन्

नेकपा सचिवालय बैठकमा जिल्ला इन्चार्ज र सहइन्चार्जको मापदण्डमा विवाद

२१ जेठ । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज छनोटको मापदण्डमा विवाद देखिएको छ । सहमतिको प्रयासगर्दापनि सहमति जुट्न सकेन । प्रधानमन्त्री निवास

नेकपामा ध्रुवीकरणः नेताहरु पक्ष र विपक्षमा बाँडिए

जेठ २१ । अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता हुँदाको सहमतिको बलमा प्रधानमन्त्री वा अध्यक्षमध्ये एउटा पूर्ण जिम्मेवारीको पद लिन दबाब बढाएपछि नेकपाका शीर्ष नेताबीच धु्रवीकरण बढेको छ । दाहालले केही

विप्लव नेतृत्वको नेकपाले भन्योः हामीले चौकी आक्रमण गरेका होइनौं (विज्ञप्तिसहित)

२० जेठ । काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सोलुखुम्बुको छेस्काम प्रहरी चौकीमा आफ्नो पार्टीले आक्रमण र आक्रमणको प्रयास समेत नगरेको जनाएको छ । आइतबार राती आफ्ना कार्यक्रर्ताले आक्रमणको