
१५ असोज । काठमाडौं । नेपालमा भारतीय नेताको आवत जावत बढिरहेको छ । चिनियाँ राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमणको तयारी चलिरहेको बेला भारतीय नेता तथा विभिन्न एजेन्सीका प्रतिनिधिहरुको आवत जावत

१४ असोज । काठमाडौं । मंगलवार सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । यौन दुर्व्यवहारको आरोप लागेपछि उनले राजीनामा दिएका हुन् । महरामाथि संसद सचिवालयकै महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप

१३ असोज । काठमाडौं । नेपाली कांग्रेसले मुलुक संघीय संरचनामा प्रवेश गरेको चार वर्ष बितिसक्दा पनि संविधान र पार्टी विधानअनुसार सांगठनिक संरचना पुरा गर्न सकेको छैन । पार्टीको १३औं महाधिवेशन

१२ असोज । काठमाडौं । तनहुँको रिसिङ गाउँपालिका भवन उद्घाटनका लागि गएका नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालको बाटो छेकेर सत्तारुढ नेकपाका कार्यकर्ताले अवरोध गरेका छन् । रिजाललाई जिल्ला सदरमुकाम दमौलीबाट

१० असोज । काठमाडौं ।तरुण दलका तत्कालीन महासचिव भुपेन्द्रजंग शाही समूहले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध शुक्रबार पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका छन् । कांग्रेस भ्रातृ संस्था नेविसंघभित्रको आन्तरिक विवादबारे

७ असोज । कठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपां) र चिनियाँ कम्युनिस्ट पार्टी बीच सहयोग र सद्भाव आदानप्रदान गर्नेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मङ्गलबार काठमाडौको एक होटलमा भएको

६ असोज । काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले नेपालका कम्युनिस्टसँग वैचारिक छलफल गर्न हिमाल पार गरेर आएको बताएका छन् । सोमबार काठमाडौँको होटल याक एन्ड

चिनियाँ कम्युनिष्ट पार्टीले हासिल गरेको सफलताले विश्वभरीका कम्युनिष्टलाई गौरवान्वित बनाएको छ । चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीका बीचमा आपसी अनुभव आदान–प्रदान गर्न आयोजित यस कार्यक्रमप्रति खुसी व्यक्त गर्दछु

५ असोज । काठमाडौं । आइतबार ४ घण्टासम्म नुवाकोटको सिसडोलको फोहोर व्यवस्थापनबारे संसदको विकास तथा प्रविधि समितिमा चर्काचर्की बहस चल्यो । समितिले सरोकारवाला स्थानीयवासी, आन्दोलन समिति, स्थानीय तहका जनप्रतिनिधि, प्रदेश

४ असोज । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशभरका छ वटा महानगरमा पार्टीका अध्यक्ष र सचिवको टुगो लगाएको छ । । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले