Bagmati Samachar Logo
रौतहट ३ बाट प्रभु साह निर्वाचित

काठमाडौं । रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा प्रभु साह निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार ओमप्रकाशलाई पछि पार्दै साह निर्वाचित भएका हुन् । साहले ३२ हजार ४३७ मत

ओलीले फोन गरेर प्रचण्डलाई दिए बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनाव जितेकोमा बधाइ दिएका छन् । बिहीबार ओलीले प्रचण्डबीच फोन संवाद भएको बताइएको छ ।

कञ्चनपुर २ बाट कांग्रेसका एनपी साउद निर्वाचित

काठमाडौं । कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट कांग्रेसका एनपी साउद निर्वाचित भएका छन् । एमालेका नरबहादुर धामीलाई ६ हजार ४ सय ५५ मतान्तरले पराजित गर्दै साउदले चुनाव जितेका हुन्

डोटीमा एकीकृत समाजवादीका प्रेम आले निर्वाचित

काठमाडौं । डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा प्रेमबहादुर आले निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार आलेले २७ हजार २१० मत प्राप्त गरे । एमालेकी गौरी ओलीले २३ हजार

भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापासँग हारे महेश बस्नेत

काठमाडौं । भक्तपुर २ बाट नेपाली कांग्रेसका दुर्लभ थापा विजयी भएका छन् । उनले एमाले नेता महेश बस्नेतलाई हराएका हुन् । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उनलाई नेपाली कांग्रेसका

मकवानपुर क्षेत्र नम्बर–२ प्रदेशसभा ९क० मा कुमारी मोक्तान विजयी

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा गठवन्धनका तर्फबाट कुमारी मोक्तान विजयी भएकी छन् । नेकपा माओवादी केन्द्रकी नेता मोक्तान ३२२ मत मतान्तरले विजयी भएकी छिन् ।

जाजरकोटबाट माओवादी केन्द्रका शक्ति बस्नेत विजयी

काठमाडौं । जाजरकोटबाट नेकपा माओवादी केन्द्रका सचिव शक्तिबहादुर बस्नेत निर्वाचित भएका छन् । बस्नेतले ३४ हजार १५१ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका आचार्यले २५ हजार १२०

मकवानपुरमा एमालेका बर्तौला विजयी , खतिवडा हारे

काठमाडौं । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बर्तौला विजयी भएका छन् । एमालेका बर्तौलाले ३४ हजार ९१६ मत पाएका थिए भने खतिवडाले ३० हजार ३९६ मत

मकवानपुर १ क मा माओवादी केन्द्रका पुलामी निर्वाचित

काठमाडौं । मकवानपुर १ को (क)मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी निर्वाचित भएका छन् । पुलामीले १९ हजार ७ सय १९ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनले नेकपा

बझाङबाट नेकपा एसका जोशी निर्वाचित, एमालेका ऐनले हारे

काठमाडौं । बझाङबाट नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित भएका छन् । निर्वाचित जोशीले २८ हजार ४१३ मत प्राप्त गर्दा एमालेका महरले २७ हजार ४१२ मत पाए । नेकपा एमालेका