
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास भएको बताउनुभएको छ । बालुटारमा आज बिहान विकास हाइड्रोको विद्युतीय माध्यमबाट उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो

काठमाडौँ । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टीको सोमबार बसेको सचिवालय बैठकले पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो । साथै सरकारलाई दिएको समर्थन

काठमाडौं । आठ दलीय गठबन्धनको आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धनमा आबद्ध सबै दलका सबै सांसदहरूलाई फागुन २३ भित्र काठमाडौँ बोलाउने निर्णय गरेको छ । राष्ट्रपतिको निर्वाचनका लागि उनीहरूलाई

काठमाडौं । पूर्वकानूनमन्त्री गोविन्द बन्दीसहित तीन जनालाई स्वीट्जरल्याण्डको जेनेभामा पठाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रोकेर उनको ठाउँमा बन्दीलाई पठाएका हुन् । संयुक्त

काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालको जेनेभा भ्रमण रोकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि मन्त्री पौड्यालको भ्रमण रोकिएको हो । प्रधानमन्त्रीले नजानू भनेपछि आफ्नो जेनेभा भ्रमण रोकिएको

काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेको

काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले नेम्बाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको

काठमाडौंं । प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच को कति कति समय प्रधानमन्त्री बन्ने भन्ने टुंगो लगाएका

काठमाडौं । प्रधानमन्त्रीमा बनेको सत्तागठबन्धन राष्ट्रपतिको चुनावको लागि उम्मेदवारी दर्ता गर्ने संघारमा टुटेको छ । सत्ता गठबन्धनका प्रमुख दुई दल माओवादी र एमालेबीच राष्ट्रपतिका विषयमाा कुरा नमिलेपछि वर्तमान सत्ता गठबन्धन

काठमाडौं । आठ दलीय सत्तागठबन्धन पुन ब्युतिएको छ । आज बालुवाटारमा बसेको आठ दलीय गठबन्धनले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । कांग्रेस उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने लगभग निश्चित