Swornakshar Logo

मकवानपुर क्षेत्र नम्बर–२ प्रदेशसभा ९क० मा कुमारी मोक्तान विजयी

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा गठवन्धनका तर्फबाट कुमारी मोक्तान विजयी भएकी छन् । नेकपा माओवादी केन्द्रकी नेता मोक्तान ३२२ मत मतान्तरले विजयी भएकी छिन् ।

मोक्तानले १९ हजार ८ सय ७३ मत ल्याउँदा एमालेका विष्णु ढकालले १९ हजार ५ सय ७१ मत प्राप्त गरेका गरेका छन् ।
मोक्तान यसअघि पनि प्रदेशसभा सदस्य थिईन् । मोक्तान अहिले बागमती प्रदेशका सामाजिक विकास मन्त्री समेत रहेकी छीन ।