Bagmati Samachar Logo
भारत भ्रमण विगतभन्दा फरक र परिणामुखी भयो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण विगतको भन्दा फरक र परिणामुखी भएको बताएका छन् । भारतको चार दिने भ्रमण पुरा गरी स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

गेरुबस्त्र धारणबारे प्रचण्ड : पत्नीका लागि महाकालेश्वर गएको होइन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू पत्नी सीता दाहालको स्वास्थ्य लाभका लागि भारतको तीर्थस्थल महाकालेश्वर नगएको दावी गरेका छन् । उनले आफू सो मन्दिरमा गएकोमा पक्ष विपक्षमा टिप्पणीहरु सुनेको

भारतीय प्रधानमन्त्रीले उपयुक्त समयमा नेपाल भ्रमण गर्नुहुनेछ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएका छन् । भारत भ्रमणबाट फर्किएपछि शनिबार प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मोदीलाई

भारतसँग क्रसबोर्डर डिजिटल पेमेन्ट सम्झौता

काठमाडौं । नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल पेमेन्टका लागि भएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा नेशनल पेमेन्ट कर्पोरेशन इन्डिया र नेपाल क्लियरिङ हाउसबीच क्रसबोर्डर अनलाइन पेमेन्टसम्बन्धी सम्झौतामा हस्ताक्षर

मोदीजीले छिमेकीलाई प्राथमिकतामा राखेकामा खुसी छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीले छिमेकीलाई प्राथमिकतामा राखेकोमा खुसी व्यक्त गरेका छन्। चार दिने भारत भ्रमणका क्रमम दिल्लीमा बिहीबार आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा उनले यस्तो

संयुक्त पत्रकार सम्मेलनमा मोदी : क्रस बोर्डर पेमेन्टदेखि ऊर्जा आयातसम्मको चर्चा (पूर्णपाठ)

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा भारत र नेपालबीचको ‘सुपर हिट’ बनाउने प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको दोस्रो दिन भएको भेटवार्ता

९ वर्षमा नेपाल–भारत सम्बन्ध हिट भयो, अब सुपरहिट बनाउने निर्णय गरेका छौँ : भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा आफू पहिलोपटक भारतको प्रधानमन्त्री भएदेखि नेपाल–भारतको द्विपक्षीय सम्बन्धमा हिट भएको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दिल्लीस्थित हैदरावाद

नेपाल–भारतबीच भए यी ७ वटा सम्झौता

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा बिहीबार ७ वटा सम्झौतामा हस्ताक्षर भएको हो। पारवहन सम्झौता पुनरावलोकन गर्ने सम्झौता भएको छ। त्यसमा

स्वीच थिचेर प्रधानमन्त्री प्रचण्ड र मोदीले उद्घाटन गरे नेपालगञ्ज सुक्खा बन्दरगाह

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालगञ्ज सुक्खा बन्दरगाहको उद्घाटन गरेका छन् । बिहीबार हैदराबाद हाउसमा भएको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री

हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । नयाँदिल्लीको हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच अहिले भेटवार्ता चलिरहेको छ । द्विपक्षीय वार्तापछि दुवै