Bagmati Samachar Logo
बागमतीका ६ मन्त्रीले शपथ लिएसंगै मन्त्रीपरिषदले पायो पूर्णता

हेटौंडा । बागमती प्रदेशमा नवनियुक्त ६ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधाननको धारा १६८ को उपधारा ९९० बमोजिम ६ जना

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उम्काउन र निर्दोषलाई फसाउन खोजिँदै छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई उम्काउन र निर्दोषलाई फसाउने प्रयास भइरहेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि

सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने पत्यार छैन : केपी ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सबै प्रकारका भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने आफूलाई विश्वास नलागेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा

नीति तथा कार्यक्रममाथि सत्तापक्ष र प्रतिपक्षका सांसदद्वारा संशोधन प्रस्ताव दर्ता

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रममाथि सत्ता पक्षका र प्रतिपक्षका सांसदले संशोधन प्रस्ताव दर्ता गरेका छन् । नीति तथा कार्यक्रमका विभिन्न बुँदामा २० सांसदबाट संशोधन

प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्नुस् : ओली

हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि आफ्ना

बागमती प्रदेश सरकारमा ६ जना मन्त्री शपथ लिदै , कसलाई कुन मन्त्रालय

हेटौंडा । बागमती प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ। लामो समयदेखि रिक्त ५ मन्त्रालयमा आज मन्त्री नियुक्त गरिने भएको हो। जसमा कांग्रेसबाट ४ जना र एकीकृत समाजवादीबाट २ मन्त्री

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले आगामी आर्थिक २०८०।०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमार्फत सार्वजनिक गरेका हुन् ।

भुटानी शरणार्थी प्रकरणमा फरार रहेका टोपबहादुर रायमाझी काठमाडौंबाट पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका टोपबहादुर रायमाझी पक्राउ परेका छन् । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि एमाले सचिव रहेका रायमाझी केहि दिन देखि फरार रहेका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पर्काउपुर्जी जारी भएका ४ जना फरार

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी भएका ४ जना फरार रहेका छन् । प्रहरीले सो प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर

भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका