Bagmati Samachar Logo
प्रचण्डको पदाधिकारी बैठकमा ब्रिफिङ : डामिएका मन्त्री हटाउन दिएन, अर्थमन्त्रीले सहयोग गरेन

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको पदाधिकारी बैठकमा कांग्रेसले अख्तियारले बयान लिएका मन्त्रीलाई हटाउन नदिदा गठबन्धन तोड्नु पर्ने बाध्यता आइ लागेको बताएका छन् । सोमबार बिहान बसेको

माओवादीले तोक्यो प्रदेशमा नयाँ कमाण्डर

काठमाडौं । विधान अधिवेशन पछि सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले नेताहरुको नयाँ कार्य विभाजन तय गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बुधबार दोस्रो दिन बसेको पार्टी स्थायी

राष्ट्रियसभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने भएको छ । आज सम्पन्न माओवादी पार्टीको स्थायी समिति बैठकले फागुन २९ गतेहुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको स्थायी

आफूलाई भूमिका नदिएको र बुहारीलाई सहइन्चार्ज बनाउने प्रस्तावप्रति जनार्दनको असहमति

काठमाडौं । माओवादी केन्द्र उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटी बैठकमा असहमति राखेका छन् । पार्टी कार्यालय पेरिस डाँडामा जारी स्थायी समिति बैठकमा शर्माल पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यविभाजन सम्बन्धि

माओवादी केन्द्रको बेलायतको संगठन विभाजन : एक पक्षले पदाधिकारी चयन गरे अर्को पक्षको सम्मेलन चल्दै

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च बेलायत औपचारिक रुपमा विभाजन भएको छ । संगठनका अध्यक्ष मानबहादुर गुरुङको पक्षको सम्मेलन चलिरहेका बेलामा उपाध्यक्ष नवीन स्याङ्तानको नेतृत्वमा छुट्टै नयाँ

ललितपुरमा जनप्रतिनिधि र प्रेस सेन्टरबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

ललितपुर । प्रेस सेन्टर नेपाल ललितपुर जिल्लाले नेकपा ९माओवादी केन्द्र० निकट ललितपुर जिल्लाका स्थानीय तहका जनप्रतिनिधि बीच अन्तरक्रिया सम्पन्न भएको छ । शनिवार ललितपुरमा प्रेस सेन्टरको आयोजना र माओवादी केन्द्रको

एमाले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत कार्ययोजनामाथि नौ समूहमा छलफल हुने

काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटी बैठकमा विभिन्न कार्ययोजनाहरू प्रस्तुत भएका छन् । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रस्तुत गरेका छन् ।

कर्णालीको विकासबिना देशको विकास सम्भव छैन : जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कर्णालीको विकासबिना समग्र देशको विकास सम्भव नरहेको बताएका छन् । सोमबार वीरेन्द्रनगरमा आयोजित कर्णाली उत्सवमा ‘कर्णालीको विकास मोडेल’ शीर्षकमा आफ्नो भनाइ राख्दै

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी नियुक्त

काठमाडाैं । मन्त्रिपरिषद बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त भएका छन् । भण्डारी विवादीत छविका मानिन्छन् । आजै नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त भएका छन्

माओवादीसँग गठबन्धन तोडेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन सुनिल शर्माको माग

काठमाडाैं  ।  नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्माले माओवादीसँग कांग्रेसले गठबन्धन तोड्नु पर्ने माग राखेका छन् । शनिबार काठमाडौंम पत्रकार सम्मेलन गरेर उक्त कुरा बताएका हुन् । कांग्रेसको फागुन ७ गतेदेखि