Bagmati Samachar Logo
राष्ट्रियसभा अध्यक्ष बन्ने उद्देश्यकासाथ निर्वाचन जितेका सिटौला कांग्रेस संसदीय दलको नेतामा चयन

काठमाडौं । राष्ट्रियसभामा कांग्रेस नेता कृष्णप्रसाद सिटौला संसदीय दलको नेता बनेका छन् । राष्ट्रियसभामा उनलाई कांग्रेस संसदीय दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवाले राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता मनोनीत

एमालेले बोलायो वैशाखमा महाधिवेशन प्रतिनिधि परिषद बैठक

काठमाडौं । नेकपा एमालेले महाधिवेशन प्रतिनिधि परिषद बैठक बोलाएको छ । आज बसेको सचिवालय बैठकले वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको एमालेका महासचिव शंकर पोखरेलले बताए

मेरो लक्ष्य सत्ता होइन, सुशासन र समृद्धि हो : प्रधानमन्त्री प्रचण्ड

“मलाई विश्वास छ, हामीले एकै ठाउँमा उभिएर शासनका लक्ष्यहरू हासिल गर्नेछौँ” काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो लक्ष्य सत्ता हुने नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने

नवनियुक्त १६ मन्त्रीले शपथ लिएसँगै २० सदस्यीय बन्यो प्रचण्ड क्याबिनेट

काठमाडौं । नवनियुक्त १६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले १६ जना मन्त्रीलाई शपथ खुवाएका छन् । गठबन्धनका चार दल समेटेर

नेकपा एसबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट दुई जना मन्त्री बनेका छन् । सो पार्टीले आजै सचिवालयको बेठक बसेर सकारमा जाने निर्णय गरेको छ । यो पार्टीबकाट भानुभक्त जोशी संघीय मामिला तथा

माओवादीका तीनमन्त्री दोहोरिए, वर्षमान र हितबहादुरको इन्ट्री हुदा सुदन किराँती आउट

काठमाडौं । नेकपा माओवादी केन्द्रले पाँच जना मन्त्रीको नाम टुंग्याएको छ । माओवादी केन्द्रले सत्ता गठबन्धनको भागबण्डामा पाँच मन्त्रालय पाएको छ । माओवादीले अर्थमा वर्षमान पुन, उपप्रधान तथा परराष्ट्रमन्त्रीमा नारायणकाजी

माधव नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड र ओली कोटेश्वरमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा सहभागी हुन आग्रह

माओवादीमा को को छन् मन्त्रीको दौडमा

काठमाडौं । नेपालमा सत्ता गठबन्धन फेरिएपछि सबैभन्दा पहिला सुरु हुन्छ मन्त्रीको बन्नेको दौडधुप । नेकपा माओवादी केन्द्रभित्र मन्त्री बन्न नेताहरूको दौडधुप सुरु भएको छ । सत्ता गठबन्धनमा मन्त्रालयको भागवण्डा अहिलेसम्म

एमालेमा यी हुन मन्त्रीको दौडमा

काठमाडौं । १० पुस २०७९ को सत्ता गठबन्धन भत्किएपछि प्रमुख प्रतिपक्षी बनेको एमाले १४ महिनापछि सरकारमा फर्किएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेपछि

ओलीको जन्मदिन माओवादी एमाले मिलाउने कडि

सत्तारुढ दल नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष नेकपा एमालेबीच पुनर्मिलन भएर सत्तागठबन्धन बनेको छ । ११ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनमा बिहान पाँच बजे नै माओवादी केन्द्रका