Bagmati Samachar Logo
गण्डकीका प्रदेश सभा सदस्य दीपक मनाङे पक्राउ

काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । उनलाई काठमाडौंको स्वयभू क्षेत्रको सानोभर्‍याङबाट पक्राउ गरेको हो । सर्वोच्च अदालतले कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी

पूृर्वमन्त्री मनाङे पक्राउ

काठमाडौं । पूर्वमन्त्री दिपक मनाङे पक्राउ परेका छन् । गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री मनाङे काठमडौंबाट पक्राउ परेका हुन् । उनलाईलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी

कोशीका पूर्वमन्त्री पक्राउ एउटा संकेत हो सञ्चारमन्त्री

काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले गल्ती गर्ने कसैलाई सरकारले छुट नहुने बताएका छन् । कोशी प्रदेशका पूर्वकानुनमन्त्रीको पक्राउ तर्फ इंकितगदै गल्ती गर्ने कसैलाई छुट नहुने बताए । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक

रविलाई मंगलबार बयानकालागि बुटवल लगिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार बुटवल लगिने भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई मंगलबार बुटवल लगिने भएको छ । कास्कीमा उनीमाथि सूर्यदर्शन सहकारीको

माओवादी बैठक ः स्थानीय तहमा सिफारिस उम्मेदवार अनुमोदन, एक्लै उपनिर्वाचन लड्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले उपनिर्वाचनका लागि तल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गरेको छ । सोमबार बसेको बैठकले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका

पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोसी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले उनलाई

रवि लामिछाने थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संगठित अपराधको कसूरमा प्रहरी अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले कास्की प्रहरीलाई

मानव तस्करीको आरोपमा पूर्वमन्त्री अधिकारी पक्राउ

काठमाडौं ।मानव तस्करीको आरोपमा कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन्। उनलाई आइतबार बिहान विराटनगरबाट प्रहरी पक्राउ गरेको हो । उनलाई आजै काठमाडौँ ल्याउन लागिएको

सरकारले एसपीपी सम्झौता गर्नसक्छ ः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न सक्ने बताएका छन् । विगतमा केपी शर्मा ओलीले

रास्वपाले दोस्रो चरणको आन्दोलन सशक्त गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । शनिवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले दोस्रो चरणको आन्दोलन सशक्त गर्ने निर्णय गरेछ । मुलुकमा व्याप्त