Bagmati Samachar Logo
दुर्गा प्रसाईं पक्राउको विरोधमा माइतीघरमा प्रदर्शन, १० जना पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा प्रदर्शन भएको छ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बुधवार माइतीघरमा प्रदर्शन गरेको छ

पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेपाली सेनाको एक टुकडीले दिवंगत ढुङ्गानाको सम्मानमा १७ तोपको सलामी अर्पण गरेको थियो । ढुङ्गानाको पार्थिव

पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय, आज सार्वजनिक बिदा

काठमाडौं । सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद्ले ढुंगानाको निधनमा

आज सार्वजनिक विदा

काठमाडौं । सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेको छ । पूर्वसभामुख दमनाथ ढुंगानको निधनमा शोक मनाउन सरकारले बिदा दिएको हो । कलेजो रोगबाट पीडित ढुंगानाको हिजो फ्रन्टलाइन अस्पतालमा निधन

रुकुमपूर्व पुथाउत्तरगंगामा उम्मेदवार एमालेको चुनाव चिन्ह रुख

काठमाडौं । यही १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा उपाध्यक्षका उम्मेदवार नेकपा एमालेकी जिल्ला उपसचिव केशकुमारी तुलाचन छिन् तर चु्नाव चिन्ह भने रुख छ । सत्तारुढ दल

कर्णालीका आठ पदमा ४५ जना उम्मेदवार

काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा कर्णालीका आठवटा स्थानीय तहमा रिक्त रहेका आठ पदका लागि ४५ जनाको उम्मेदवारी दर्ता भएको छ । जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख,

कीर्तिपुर नागरपालिकामा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार

काठमाडौं । आसन्न उपनिर्वाचनका कीर्तिपुर नगरपालिका प्रमुख पदमा २० जनाको उम्मेदवारी परेको छ । कीर्तिपुरस्थित निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार उम्मेदवारी दर्ता गर्न तोकिएको अन्तिम समय साँझ ५ बजेसम्ममा प्रमुख

ग्रामथान पालिका अध्यक्षमा १६ जनाको उम्मेदवारी, एमालेबाट बागी उम्मेदवार

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा १६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृत रामराज पौडेलका मंसिर १६ गते हुन लागेको यस उपनिर्वाचनका

काठमाडौंमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल

काठमाडौं । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमाडौंमा तालमेल हुने भएको छ । शनिबार माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेबीच

‘भ्रष्टाचारविरुद्ध मधेस यात्रा कार्यक्रम’ सरकारले भाँड्न खोज्यो : अध्यक्ष प्रभु साह

काठमाडौं । आम जनता पार्टीअध्यक्ष प्रभु साहले पार्टीको मधेस प्रदेश कमिटीले गरेको ‘भ्रष्टाचार विरुद्ध मधेस यात्रा’ कार्यक्रम सरकारले बिथोल्न खोजेको आरोप लगाएका छन् । शनिबारदेखि सप्तरीबाट सुरु भएको भ्रष्टाचार विरुद्ध