Bagmati Samachar Logo
प्रेस चौतारीमा राजेश राइलाइ जबरजस्ती बसालेर अध्यक्षमा गणेश पाण्डे चयन भएकाे घोषणा

विराटनगर । प्रेस चौतारी नेपालले अध्यक्षमा गणेश पाण्डेलाई घोषणा गरेको छ । विराटनगर जारी १० औं महाधिवेशनमा अध्यक्षको दाबेदार राजेश राईलाई उम्मेदवारी दिन नै नदिएर पार्टी नेतृत्वले जबरजस्ती पाण्डेलाई सर्वसम्मत

सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई हटायो

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको छ । यसअघि मन्त्रिपरिषद् बैठकले कुलमानमाथि चारबुँदे आरोप

प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई महानिरीक्षक (आईजीपी) नियुक्त गरेको हो ।

दुई श्रीमतिसँग डिभोर्स गरेका आमिर खान १८ महिनादेखि एक बच्चाको आमासँग डेटिङमा

काठमाडौं । बलिउडका सुपर स्टार आमिर खान ६० वर्षको उमेरमा प्रेममा परेका छन् । उनले दुई पटक विवाह गरेका थिए । दुवै श्रीमतीसँग १६–१६ वर्ष जीवन बिताए । बच्चाहरू छन्

राराको होटेलमा आगलागी हुँदा चार भवन नष्ट, पाहुनालाई सेनाको ब्यारेक र निकुञ्ज कार्यालयमा सारियो

काठमाडौं। यहाँस्थित रारा तालको किनारमा अवस्थित एक होटेलमा गए राति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । आगोबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पुर्‍याएको जनाइएको छ

हमासले छाड्यो थप ६ बन्धक, फेरि पनि परेनन् विपिन

काठमाडौं । शनिबार हमासले थप ६ जना बन्धक छाडेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार वेस्ट बैंक र गाजाबाट हमासले ६ जना बन्धक रेडक्रसमार्फत इजरायललाई फिर्ता गरेको हो। शनिबार छाडिएका ६

ओलीको प्रशंसा गर्दै राधिका शाक्यले भनिन्– प्रधानमन्त्रीलाई अल्छी भन्नेहरू गलत हुन्

काठमाडौं । राधिका शाक्यले आफ्ना श्रीमान् प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गर्दै मिहिनेती र कर्मठ व्यक्ति भएको बताएकी छिन् । शाक्यले लेखेको आत्मकथा ‘करुणा’ लोकार्पण गर्न शनिबार आयोजित कार्यक्रममा कतिपयले

हमासले सार्वजनिक गर्‍यो शनिबार रिहा हुने ६ जना बन्धकको नाम, परेनन् विपिन

काठमाडौं । प्यालेस्टाइनी विद्रोही समूह हमासले गाजा सिटीमा शनिबार मुक्त हुने छ जना बन्धकको नाम सार्वजनिक गरेको छ । शनिबार प्यालेस्टाइनीले छोड्नेमा एलिया कोहेन, ओमेर शेम टोव, ओमेर वेन्कर्ट, ताल

राजेन्द्र महतो ताप्लेजुङ पुगेपछि तनाव, झडपमा प्रहरी र आन्दोलनकारी घाइते

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो नेतृत्वको एक टोली ताप्लेजुङकाृ पाथीभरा पुगेपछि झडप भएको छ । पाथीभरामा केबुलकार निर्माण विषयलाई लिएर विवाद भइरहेको छ । बिहीबार महतो

आधा किलो बढी सुन र ३ किलो चाँदीसहित काठमाडौंबाट एक भारतीय पक्राउ

काठमाडौं । काठमाडौंमा आधा किलो भन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ परेका भारतीय नागरिक मुकेश महादेव चाँगु हुन् । उनको घर भारतको महाराष्ट्र राज्य हो