Bagmati Samachar Logo
राष्ट्रपति र प्रधानसेनापतिबिच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधान सेनापति अशोकराज सिग्देलबिच बिहीबार साँझ भेटवार्ता भएको छ । राष्ट्रपति रहँदै आएको स्थानमा पुगेर प्रधानसेनापतिले भेट गरेको उच्च स्रोतले बतायो । सो क्रममा

नागरिक र संवैधानिक सर्वोच्चताभित्रै रहेर यो सङ्कटबाट देशलाई पार लगाउनुपर्छ : नागरिक समाजका अगुवा

काठमाडौँ । देशमा व्याप्त बेथिति, भ्रष्टाचार, र कुशासनविरुद्ध सुरु भएको ’जेनजी’ आन्दोलनमा राज्यले गरेको बर्बर दमन र त्यसपछिको अराजकताको स्वतन्त्र छानबिन गर्न नागरिक समाजका अगुवाहरूले माग गरेका छन्। प्रधानमन्त्रीको राजीनामा,

संवैधानिक सर्वोच्चताबाहिरबाट खोजिने समाधान नस्वीकार्ने बारको चेतावनी

काठमाडौं । नेपाल बार एसोसिएसनले संवैधानिक सर्वोच्चताबाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति नस्वीकार्ने, विरोध गर्ने जनाएको छ । बिहीबार बसेको बारको भर्चुअल बैठकपछि अपिल जारी गर्दै नेपाल बार एसोसिएसनले

मेटाले माग्यो कम्पनी दर्ता गर्न आवश्यक काजजातको सूची

काठमाडौं । फेसबुक सञ्चालक संस्था मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका

आजबाट बन्द हुने सामाजिक सञ्जालमा फेसबुक, युट्युव देखि हाम्रो पात्रोसम्म (सूचीसहित)

काठमाडौं । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू आजैदेखि बन्द गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै अब फेसबुक लायतका सामाजिक सञ्जाल नेपालमा चल्ने छैनन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका

प्राधिकरणलाई सरकारको निर्देशन- सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय गराउनू

काठमाडौं । सञ्चार मन्त्रालयले सूचीकरणका लागि नआएका सामाजिक सञ्जाल निष्क्रिय गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा मन्त्रालयमा बसेको बैठकले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय

फेसबुकसहितका दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाललाई सरकारले आजैबाट बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा

सामाजिक सञ्जालबारे निर्णय लिन सञ्चार मन्त्रालयमा बैठक जारी

काठमाडौं । फेसबुकलगायतका सामाजिक सञ्जालाई सूचीकरणका लागि सरकारले दिएको ७ दिने म्याद बुधबार मध्यरातबाट सकिएको छ । यसबारे थप निर्णय लिन अहिले सञ्चार मन्त्रालयमा बैठक बसिरहेको छ । दर्ता नभएका

कुलिङ पिरियडमा नैतिक जिम्मेवार ठहर्‍याएका रामहरिलाई संसदीय सुनुवाइ समिति सभापति बनाउदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडालाई बनाउने तयारी गरेको छ। संसदीय सुनुवाइ समिति सभापति कांग्रेसकी प्रतिनिधि सभा सांसद ईश्वरीदेवी न्यौपाने भदौ १० गते पदबाट राजीनामा दिएपछि

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक चन्द्रकुवेर खापुङले आज दर्ज्यानी चिह्न लगाएका छन् । १३ भदौमा बसेको मन्त्रिपरिषद बैठकले उनलाई १९ भदौदेखि लागू हुने गरी नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्ने