Bagmati Samachar Logo
प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले १९ गतेदेखि लागू हुने गरी उनलाई महानिरीक्षक नियुक्त गरेको छ । हालका आईजीपी दिपक

ऐन महरविरुद्ध परेको थियो जाहेरी, पक्राउ पुर्जीलगत्तै आफैँ पुगेका थिए प्रहरीमा

काठमाडौं । साइबर कसुर गरेको आरोपमा एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । पक्राउ परेका महरलाई प्रहरीको साइबर ब्युरोले जिल्ला अदालत काठमाडौंमा पेस गरेको छ । ब्युरोले थप

एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा अनेरास्ववियूका पूर्वअध्यक्ष ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको साइबर ब्युरोले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरीले जानकारी दिएको छ ।

रौतहटमा हत्या गरेर सुटकेसभित्र राखेकी रुबीको हत्या आरोपी शरीर जलेको अवस्थामा भेटिए

काठमाडौं। रौतहटमा हत्या गरेर बन्द सुटकेसभित्र राखेको अवस्थामा भेटिएकी रुबी साहको हत्या आरोपी प्रहरीले फेला पारेको छ । उनलाई प्रहरीले शरीर जलेको अवस्थामा फेला पारेको छ । आरोपी लक्ष्मण पासवान

३४ दिनदेखि आन्दोलनरत अखिल क्रान्तिकारी र त्रिविबीच ४ बुँदे सहमति, शुल्क घट्ने

काठमाडौ । त्रिभुवन विश्वविद्यालयमा चारवटा विभागको शुल्क घटाउनु पर्ने माग राखेर ३४ दिनदेखि आन्दोलन गरिरहेको अखिल क्रान्तिकारी र त्रिविविबीच चार बुँदे सहमति भएको छ। मंगलबार मानविकी तथा सामाजिक शास्त्र सङ्काय

इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगर्नेलाई कारबाही नहुने

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगरे जरिवाना नलाग्ने बताएको छ । १ असोजबाट अनिवार्य इम्बोस्ट नम्बर प्लेट अनिवार्य गरेको सरकार एक कदम पछि

ईश्वरी न्यौपानेले संसदीय सुनुवाई समितिको सभापति पदबाट राजीनामा दिइन्

काठमाडौं । प्रतिनिधिसभा सदस्य ईश्वरीदेवी न्यौपानेले संसदीय सुनुवाई समितिको सभापति राजीनामा दिएकी छन् । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २५ अनुसार गठित समितिको

शिक्षक कुटेर हिरासत पुगेका वडाध्यक्षलाई माओवादीले गर्‍यो निलम्बन

काठमाडौं । नेकपा माओवादी केन्द्र बाराले प्रसौनी गाउँपालिका( ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई ६ महिनाका लागि निलम्बन गरेको छ । पहिलादेखि नै विभिन्न प्रकरणमा मुछिएर प्रहरीको हिरासतमा पुगेको र २८

जिल्ला अदालत रुपन्देहीले बिगो रकम दाखिल गर्दा पनि रिहा नगरेपछि रवीले दिए उच्च अदालतमा निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा निवेदन दिएका छन्। आफ्नो भागको बिगो रक़म दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि लामिछानेले सोमबार

राष्ट्रपति पौडेल र भियतनामका उपराष्ट्रपतिबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ। सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा भेटमा दुई देशबीच व्यापार, पर्यटन, लगानी