Bagmati Samachar Logo
थाह नगरपालिकामा ट्रकमा आगजनी

फाईल फोटो १३ जेठ । हेटौडा । मकवानपुरको थाहा नगरपालिका १ कन्छाल नजिक कुले खोलामा आज बिहान काडमाठौंबाट हेटौंडातर्फ आउदै गरेको ट्रकमा आगजनी भएको छ । आज विहान सवा ४

हेटौंडामा बुद्धचोकमा बम भेटीयो

१३ जेठ । हेटौडा । प्रतिबन्धित नेकपा विप्लव समूहले सोमबार करिब १ बजे तिर हेटौडाको बुद्धचोकमा प्रेसर कुकर बम राखेको थियो । उक्त बम प्रहरी र नेपाली सेनाले बिहान ५

बम बनाउने सामाग्रीसहित विप्लवका कार्यकर्ताहरु धमाधम पक्राउ

१२ जेठ । काठमाडौँ । काठमाडौँको नरेफाँटबाट बम बनाउने सामग्रीसहित नेत्रविक्रम चन्द विप्लवका सात कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरुको साथबाट खाली प्रेसरकुकर ७ थान बरामद गरिएको छ भने

देशभर सुरक्षा सतर्कता, गृह भन्छः डराउनु पर्दैन

१२ जेठ । काठमाडौं । उपत्यकामा सृङ्खलावद्ध बिष्फोट भएपछि सरकारले देशभरको सुरक्षा व्यवस्था कडाई गरेको छ । गृहमन्त्रालयले सर्वसाधारणको दैनिकीमा असर नपरोस् भनेर सुरक्षा व्यवस्था मजबुद पार्न ७७ जिल्लाकै प्रमुख

राजधानीका विभिन्न स्थानमा बिष्फोट ,मृतकको संख्या ४ पुग्यो

१२ जेठ । काठमाडौ । राजधानीका विभिन्न स्थानमा आज आइतबार वम विस्फोट भएको छ । काठमाडौंको बलम्वुमा पनि विस्फोट भएको छ । नागढुंगा इटाभट्टानजिकै बम विस्फोट भएको प्रहरी प्रभाग बलम्बुका

अपडेटः विस्फोटमा मृत्यु हुनेको संख्या तीन पुग्यो

१२ जेठ । काठमाडौं । काठमाडौंको सुकेधारा र अनामनगरमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । सुकेधारामा ग्याँस सिलिन्डर विस्फोट हुुँदा दुईजनाको र अनामनगरको विस्फोटमा एकजनाको मृत्यु भएको

अनामनगर विस्फोटमा पनि एकजनाको मृत्यु

१२ जेठ । काठमाडौं । अनामनगरमा भएको विस्फोटनमा परी एकजनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएपी श्याम ज्ञवालीले जानकारी दिए ।

यसरी खुल्दैछ खण्डहर बनेको तातोपानी नाका

१२ जेठ । सिन्धुपाल्चोक । ‘गोरखा भूकम्प’ पछि खण्डहर बनेको तातोपानी नाकामा पुनः चहलपहल सुरु भएको छ । भत्किएका घर तथा आवासमा रङ लगाउने, मर्मत सम्भार गर्ने बढेका छन् भने

फोक्सुण्डो तालको गहिराइ नाप्न विज्ञ टोली डोल्पामा

१२ जेठ । डोल्पा । डोल्पाको फोक्सुण्डो तालको गहिराइ पुनःमापन गर्न मौसम विज्ञान विभागले विज्ञ टोली खटाएको छ । नेपालकै गहिरो तालका रूपमा परिचित फोक्सुण्डो तालको गहिराइका विषयमा विवाद उत्पन्न

भारतले कोसीको धार फर्काउँदा ९० परिवार विस्थापित

१२ जेठ । काठमाडौं । भारतले कोसी नदीको धार फर्काएपछि सप्तरीमा ९० परिवार विस्थापित भएका छन् । भारतले नदीको धार फर्काएपछि हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोवरगाढाका बासिन्दा डुबानमा परेर विस्थापित भएका