Swornakshar Logo

अनामनगर विस्फोटमा पनि एकजनाको मृत्यु

१२ जेठ । काठमाडौं । अनामनगरमा भएको विस्फोटनमा परी एकजनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएपी श्याम ज्ञवालीले जानकारी दिए ।

त्यस्तै, सुकेधारामा भएको सिलन्डर विस्फोटनमा परी मर्नेको संख्या २ जना पुगेको ज्ञवालीले बताए । दुवै घटनामा गरी ८ जना घाइते भएका छन् ।