Bagmati Samachar Logo
सांसद राना हावाहुरी पीडित जनताको घर घरमा

२६ जेठ । काठमाडौ । कैलाली क्षेत्र न ५ बाट निर्वाचित मनानीय सांसद नारद्मुनी राना कैलालीका हावाहुरी पीडित जनताको घरभरमा पुगेका छन् । गत बिहिबार बेलुकी आएको हावाहुरिको कारणले कैलाली

आफ्नो निवास सरसफाइमा मन्त्रीहरू आफैँ जुटेपछि

२६ जेठ । काठमाडौँ । नेपाल स्वच्छ वातावरण महाअभियान अन्तर्गत नेपाल सरकारका मन्त्रीहरुले आइतबार मन्त्रीको सरकारी निवास पुल्चोकमा सरसफाई गरेका छन् । विश्व वातावरण दिवस–२०१९ को अवसर पारेर ललितपुरको पुलचोकस्थित

माइतीघरमा प्रदर्शनकारीमाथी प्रहरीले बर्षायो पानीका फोहोरा

काठमाडौँ । गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बाजागाजासहित प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले पानीको फोहोरा र लाठी प्रयोग गर्दै प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरी

भौतिक मन्त्रालय ८ महिनादेखि मन्त्रीबिहीन, राजीनामा दिए सल्लाहकारले

२६ जेठ । हेटौडा । प्रदेश ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयमा ८ महिनादेखि मन्त्री छैनन् । मुख्य मन्त्री डोरमणी पौडेलले भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितलाई गत १६

धरहरा पुनर्निर्माणमा फेरि लफडा

२६ जेठ । काठमाडौं । सुन्धारास्थित धरहराको पुनर्निर्माणमा विवाद भएको छ । राष्ट्रकै धरोहरका रुपमा हेरिएको निर्माणाधीन धरहराको कम्पाउण्डभित्र स्थानीय हुलाकी बाटो समेत पर्ने भएपछि विवाद शुरु भएको हो ।

एसइईको नतिजा पछि धकेलिने

काठमाडौं । विगतका वर्षहरूमा जेठ मसान्तदेखि असार १–२ भित्रै हुने गरेको माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा प्रकाशन यसपटक ढिला हुने भएको छ । परीक्षानियन्त्रक विष्णुप्रसाद अधिकारीले यस वर्ष एसइई नतिजा प्रकाशनका

मधेसको पानी तिव्र रूपले सुक्दै

काठमाडौं । यतिबेला जनकपुर र महोत्तरीका अधिकांश ठाउँमा पानीको मुहान, चापाकल, इनार सुकेका छन् । चार सय फिट खनेर ह्यान्ड पाइप जडान गरे पनि बिहान अलिकअलि पानी आउँछ । तर,

च्याउ खाँदा ११ जना बिरामी, दुई जनाको अवस्था चिन्ताजनक

जेठ २५। नवलपरासी । सीमा जोडिएको पाल्पाको निस्दि गाउँपालिकाको सार्की डाँडाका ११ जना जंगली च्याउ खाँदा बिरामी परेका छन् । शुक्रबार साँझ जंगलबाट ल्याएको च्याउ खाएपछि समय समयमा रिंगटा लाग्ने,

कोरियन भाषा परीक्षामा ४५ नक्कली परीक्षार्थी पक्राउ

जेठ २५ । काठमाडौं। शनिबारदेखि सुरु भएको कोरियन भाषा परीक्षा केन्द्रबाट ४५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । राजधानीका विभिन्न २१ परीक्षा केन्द्रबाट उनीहरु पक्राउ परेका हुन् । उनीहरुले

प्रधानमन्त्री ओली युरोप भ्रमण प्रस्थान

२५ जेठ । काठमाडौं । प्रधानमन्त्री केपी ओली एक साता लामो युरोप भ्रमणका लागि आज शनिबार प्रस्थान गरेका छन् । स्वीट्जरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिने छन् ।