Swornakshar Logo

सांसद राना हावाहुरी पीडित जनताको घर घरमा

२६ जेठ । काठमाडौ । कैलाली क्षेत्र न ५ बाट निर्वाचित मनानीय सांसद नारद्मुनी राना कैलालीका हावाहुरी पीडित जनताको घरभरमा पुगेका छन् ।

गत बिहिबार बेलुकी आएको हावाहुरिको कारणले कैलाली कंचनपुरका अधिकाशं घर र भौतिक संरचनामा क्षति भएको छ । हावाहुरी पीडित परिवारलाई सरकारले उचित राहतको अहिलेसम्म घोषणा गरेको छैन । यस्तो अवस्थामा राना जनतालाई आश्वासन र पिडामा मलहम लगाउन पिडित जनताको घरघरमा गएर हालचाल सोधि रहेका छन् ।