Bagmati Samachar Logo
फोनबाट गाली गर्नेलाई १ वर्ष जेल र १५ लाखसम्म जरिवाना

सूचना प्रविधि विद्येयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको छ । दूरसञ्चार सेवाका

हेटौंडा–काठमाण्डौं सडक सञ्चालनमा आयो

५ साउन । हेटौंडा । हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ सडक मार्ग आज देखि पूर्णरुपमा सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय मकवानपुर, जिल्ला प्रशासन कार्यालय मकवापनुर, स्थानीय गाउँपालिका लगायतकाको प्रयासमा दश दिन पछी

यी हुन् नेकपा जिल्ला इन्चार्ज र सहइन्चार्ज (सूची)

५ साउन । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ७७ जिल्ला र ६ महानगरको इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले इन्चार्ज

मकवानपुरमा प्रहरी र गाँजा तस्करबीच भयो दोहोरो भिडन्त, असई नविन विक्रम थापा घाइते

५ साउन । मकवानपुर । मकवानपुरको मनहरीमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको छ । मनहरी गाउँपालिका ९ रजैयामा गाँजा तस्कर समूहले प्रहरीमाथि गोली चलाएपछि दोहोरो गोली हानाहान

धनगढी विष्फोट अपडेटः घाईतेको परिचय खुल्यो

घटना स्थलमा पेस्तोल भेटियो २ साउन । २०७६ धनगढी । धनगढी शहिद गेटमा भएको विस्फोटमा परी घाईते भएकाको परिचय खुलेको छ । विस्फोटमा परी घाईते हुने होटल सञ्चालक केशवराज पाण्डे,

धनगढीमा विष्फोट, ५ जना घाइते

२ साउन । धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा ४ मा शंकास्पद बस्तु विष्फोट हुंदा ५ जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका ४ मा भएको विष्फोटनमा परी घाइते भएका

हेटौँडाका चार सरकारी कार्यालयमा मन्त्री दुलालको छड्के

 प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले बिहीबार मातहतका ४ वटा सरकारी कार्यालयको आकस्मिक छड्के अनुगमन गर्नुभएको छ । सामाजिक विकास मन्त्रालय अन्तरगतको शिक्षा र स्वाथ्यसम्बन्धी चार कार्यालयमा अनुगमन गरिएकाे

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्यो

गएको आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको छ ।  वैदेशिक रोजगार विभागको तथ्याँक अनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा यो वर्ष विदेश जानेको संख्या एक लाख तीन हजार ८

भारतबाट पाइपमार्फत तेल आउन थाल्यो, दैनिक ४८ लाख लिटरसम्म ल्याउन सकिने

 भारतबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ नेपाल ल्याउन सुरु भएको छ । बुधबार दिउँसो १२ बजेदेखि बिहारको पटनाबाट पाइपमा तेल पठाउन सुरु गरिएको र बिहीबार मध्य रातिसम्म पाइप भरिँदै बाराको अमलेखगञ्जसम्म आइपुग्ने

निलम्बित डीएसपी कुमोद ढुंगेल खोज्दै अख्तियार र प्रहरी

१ साउन । काठमाडौं । नेपाल प्रहरीका निलम्बित प्रहरी नायब उपरीक्षक डीएसपी कुमोद ढुंगेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपस्थित गराउन भन्दै प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । ‘ढुंगेलसँग केही