Swornakshar Logo

धनगढी विष्फोट अपडेटः घाईतेको परिचय खुल्यो

घटना स्थलमा पेस्तोल भेटियो
२ साउन । २०७६ धनगढी । धनगढी शहिद गेटमा भएको विस्फोटमा परी घाईते भएकाको परिचय खुलेको छ । विस्फोटमा परी घाईते हुने होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका राम सिंह , जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेको वडा प्रहरी कार्यालयका प्रहरी नीरिक्षक पुष्कर पन्तले बताए।