Swornakshar Logo

यी हुन् नेकपा जिल्ला इन्चार्ज र सहइन्चार्ज (सूची)

५ साउन । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ७७ जिल्ला र ६ महानगरको इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको हो ।
बैठकले संगठनात्मक एकीकरण टुंग्याउने तयारी गरेको भए पनि विभागहरूले पूर्णता पाउन सकेनन् । पर्सि (मंगलबार) बैठक बसेर टुंग्याउने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।