
मकवानपुर – प्रदेश नम्बर ३ को मुख्य न्यायाधीवक्तामा ओमप्रसाद थपलिया सिफारिस हुनु भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले रिक्त मुख्य न्यायाधीवक्तामा काठमाण्डौ महानगरपालिका –१४ कलंकी निवासी थपलियालाई सिफारिस गर्नुभएको हो

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पूरा भएको दिन आज नेपाल विद्यार्थी संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ । घटना भएको एक वर्षसम्म पनि दोषी पहिचान गर्न

९ साउन । काठमाडौं । महानगरीय प्रहरी बृत्त गौशाला काठमाडौंका प्रहरी नायव निरीक्षक सई राजु स्वर्णकार र द्वय रमेश बहादुर पाण्डे र घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग

९ साउन । काठमाडौं । गत १८ असारदेखि हराइरहेकी बैतडीकी एक बालिकाको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । ८ बर्षीया बालिका कलावती सार्कीको शव खाल्डोमा गाडेको अवस्थामा फेला परेको

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति र कम्युनिस्ट आन्दोलनमा धेरै विसंगति र विकृतिहरु आएको बताएका छन् । कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैठौं स्मृति सभामा बोल्दै प्रचण्डले

गोरखामा ओडारमा लुकाएर राखेको १६ किलो सुन प्रहरीले बरामद गरेको छ । धार्चे गाउँपालिका वडा नम्बर–३, खोर्लाबेसीमा ओडारमा लुकाएर राखेको सुनका १६ वटा बिस्कुट बरामद भएको प्रहरी प्रमुख एसपी ओमप्रसाद

सत्यवती गाउँपालिकामा सोमबार राति गएको पहिरोमा पुरिएका १३ जनाकै शव निकालिएको छ । पहिरोमा पुरिएर बेपत्ता भएका १३ जनाकै शव निकालेर परिवारको जिम्मा लगाइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले

नवलपरासी । गाउँ डुबानमा परेपछि भारतीयले बनाएको गण्डक नहरको डिल स्थानीयले भत्काइदिएका छन् । लगातारको वर्षापछि आएको बाढीका कारण गाउँ नै डुब्ने अवस्थामा पुगेपछि स्थानीयहरुले बुधबार बिहानै नहर भत्काइदिएका हुन् ।

दक्षिण कोरिया र अमेरिकाले युद्ध अभ्यास गर्ने योजना सार्वजनिक गरेकाे केहि दिनमै उत्तर कोरियाले समुन्द्रमा दुई क्षेप्यास्त्र हानेको दक्षिण कोरियाली सेनाले जनाएको छ । उत्तर कोरियाले सानो दुरिका दुई क्षेप्यास्त्र

८ साउन । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य वसन्त श्रेष्ठ प्रज्वलन भैरहवा जिल्ला कारागार चलान भएका छन् । अदालतले ४ हजार धरौटीमा छाड्न आदेश दिएपनि प्रहरीले पुनः पक्राउ