
काठमाडाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिक ४ किलो अवैध सुनसहित पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले सुनसहित ली निंछीलाई पक्राउ गरेको हो । हङकङ हुँदै काठमाडौं

१९ साउन । मकवानपुर । अख्तियार दुरुपयोेग अनुसंधान आयोग हेटौंडाले ५० हजार रुपैयाँ घुस रकमसहित एक जना कर्मचारीलाई पक्राउ गरेको छ । प्रदेश नम्बर ३ को उद्योग, वाणिज्य, तथा उपभोक्ता

१९ साउन । काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीम योगेश भट्टराईले अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिको बैठकमा २०४३ सालमा आफू विरामी भएको प्रसंग कोट्याएर समिति सदस्य तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई

१९ साउन । हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ४ हाँडिखोला मसीने क्षेत्रमा स्थानीयसंग छलफलमा जुटेका छन । खतिवडाको टोली नागरिकका समस्या बुझ्न स्थानीय तहमा पुगेको छ । स्थानीयका समस्याहरु गाउँटोलमा

१९ साउन । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले जनतको समृद्धिको इच्छा र आकांक्षा पुरा नगरे हाम्रो आन्दोलन सफल नहुने बताएका छन् । उनले भने ‘जनतालाई

१९ साउन । काठमाडौं । सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बास्कोटाले १० बर्षे युद्धमा बन्दुकको हार भएको थियो ,अहिले विप्लव समुह त त्यहाँसम्म पनि पुग्न नसक्ने बताएका छन् । उनले

१९ साउन । काठमाडौं । पूर्वसूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टलाई आकासमा उडिरहेको विमानमा हृदयाघात भएको छ । पूर्वमन्त्री विष्ट आइतबार दिउँसो बुद्ध एयरको विमानबाट नेपालगन्ज हुँदै काठमाडौं आउने क्रममा

१८ साउन । काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रहरीविरुद्ध ‘पक्राउ पुर्जी’ जारी गरेको छ । नेपाल कम्युनिष्ट पार्टी कैलालीले ‘जनअदालत’को नामबाट राष्ट्रिय अनुसन्धान विभागका सहायक प्रहरी निरीक्षक (असई)
१८ साउन । काठमाडौं । गुल्मीमा पिङ्ग खेल्ने डोरी घाटिमा बेरिएर एक बालिकाको मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिका–२ भिरखानी निवासी ८ वर्षीया सन्ध्या परियारको मृत्यु भएको हो । अभिभावकले

१८ साउन । काठमाडौं । विकासका क्षेत्रमा खासै फड्को मार्न नसकेका प्रदेश २ का मुख्यमन्त्रीदेखि राज्यमन्त्रीहरु विलासितामा भने निकै अगाडि देखिएका छन् । आर्थिक वर्ष २०७५(०७६ मा मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्मले दैनिक