Bagmati Samachar Logo
चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश

भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो) चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको जनाएको छ । इस्रोका अनुसार मंगलबार बिहान ९ बजेर २ मिनेटमा चन्द्रमाको कक्षमा चन्द्रयान–२ लाई राख्ने कार्य सम्पन्न भएको

पोखरामा डेङ्गुको जोखिम बढ्दै, २ सातामा १२१ बिरामी

पाेखरा । कास्कीको पोखरामा दुई साता अघि देखिएको डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । हालसम्म १२१ डेङ्गुका बिरामी पोखराका विभिन्न अस्पतालमा भर्ना भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका कीटजन्य रोग निरीक्षक

प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जाने

३ भदौ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली फेरि स्वास्थ्य उपचारको लागि भदौ ५ गते सिँगापुर जाने भएका छन् । चिकित्सकसँग परामर्श गरेपछि प्रधानमन्त्री ओली बिहीबार नै सिंगापुर जाने

पूर्वराजा र विप्लवबारे छलफल गर्दै सर्वदलीय बैठक, बैठक बुधबार साँझ पुनः बस्ने

३ भदौ । काठमाडौं । पूर्वराजा र विप्लवबारे छलफल गर्दै बसेको सर्वदलीय बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाह र विप्लव समूहको गतिविधिबारे छलफल भएको छ । देशको राजनीतिलाई अस्थिर बनाउन पूर्वराजा र

रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

चितवन  – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका रवि लामिछानेसहित तीनै जनालाई पाँच दिनको म्याद थपेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । न्यायाधीश गायत्रीप्रसाद रेग्मीकाे इजलासले

एक सय तीन केजी गाँजासहित पाँच जना प्रहरीको फन्दामा

मकवानपुर । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले बेग्लाबेग्लै स्थानबाट १ सय ३ केजी लागुऔषध गाँजासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । आज हेटौंडामा जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको

तीन दिन भारी वर्षाको सम्भावना

 मनसुनको न्यून चापीय रेखा औसत स्थानमा रहेकाले सो प्रभावले देशका अधिकांश स्थानमा मनसुनी वर्षा भइरहेको छ । हाल देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा

योजना आयोगका कर्मचारीले गरे सिंहदरबारभित्रै आत्महत्या

काठमाडौं । राष्ट्रिय योजना आयोगका एक कर्मचारीले सिंहदरबारभित्र रहेको योजना आयोगकोृ कार्यालयभित्रै आत्महत्या गरेका छन्। कार्यालय समय सकिएर सोमबार राति ८ बजेको समयमा सिंहदरबार छिरेका नायव सुब्बा बच्चु केसी राष्ट्रिय योजना

आफ्नै श्रीमानको हत्या गर्ने हत्याराबाट घटना सार्बजनिक नर्गन पैसा असुली

२ भदौ । काठमाडौं । भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावाकी मीना मिजार सार्कीलाई आफ्नो श्रीमानको हत्याको घटना लुकाउन हत्यारासँग पैसा असुलेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । २०७४ साल माघ २७

बोक्सीको आरोपमा महिलाले नै महिलालाई खुवाए मलमूत्र

१ भदौ । काठमाडौं । महोत्तरीको भङ्गाहा नगरपालिका– ४ मा बोक्सीको आरोप लगाउदै एक महिलालाई गाउँले महिलाले नै मानव मलमूत्र खुवाएकि छन् । भङ्गाहा नगरपालिका– ४ विर्ता गाउँमा बस्ने ३५