Bagmati Samachar Logo
रसियाली प्राध्यापकले गरे प्रेमिकाको टुक्रा टुक्रा

२६ कार्तिक । काठमाडौं । रसियामा इतिहासका एक प्राध्यापकले आफ्नो प्रेमिकाको टुक्रा टुक्रा पारि हत्या गरेका छन् । हत्या पछि झोलामा उनको हात बोकेर फाल्ने क्रममा उनि पक्राउ परेका छन् ।

ढल्यो मोरालेसको १४ वर्षे लामो सत्ता

२६ कार्तिक । काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र बोलिभियाका राष्ट्रपति इभो मोरालेसको १४ वर्षे लामो सत्ता ढलेको छ । राष्ट्रपतिको राजीनामा माग गर्दै आन्दोलन चर्किएपछि इभोले राजीनामा दिएका छन् । तीन

बंगलादेशका राष्ट्रपति नेपाल भ्रमणमा

२६ कार्तिक । काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार नेपाल आइपुगेका छन् । उनलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी विमास्थल पुगेकी थिइन् । राष्ट्रपति हमिद तीन दिन भ्रमणका

भारतीय नागरिकद्वारा रौतहटको प्रहरी चौकीमा बम विस्फोट

२६ कार्तिक । काठमाडौं । रौतहटको इशनाथ नगरपालिकामा रहेको मथिया प्रहरी चौकीमा बम बिस्फोट भएको छ । भारतीय सिमानाबाट ३ सय मिटरको दुरीमा रहेको प्रहरी चौकीलाई लक्षित गरी मोटरसाइकलमा आएका

हाइप्रोफाइल जुवाडे फेरि पक्राउ, सम्पत्ति छानबिन सुरू

२६ कार्तिक । काठमाडौं । राजधानीको महाराजगन्जबाट पक्राउ परेका २५ हाइप्रोफाइल जुवाडेमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा लाग्ने भएको छ । सोमबार साँझ धरौटीमा रिहा भएका २५ जना भीआईपी जुवाडे रिहा भएको

मकवानपुर राक्सिराङ गाउँपालिकामा ज्येष्ठ नागरिकहरुलाई घरदैलोमै उपचार सेवा

२५ कार्तिक । हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको साझेदारीमा २०७६ सालदेखि २०७८ सालसम्म आमाबुवा बचाऊ कार्यक्रम सञ्चालन गरी ६० बर्ष कटेका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचारका लागि

भुकम्पले भत्कीएको विद्यालय हेटौंडामा नव निर्मित विद्यालय भवन उद्घाटन्

२५ कार्तिक । हेटौंडा । हेटौंडा १४ मयुरधापको जनज्योती माध्यमिक विद्यालय आज हस्तान्तरण गरिएको छ । भुकम्पले भत्कीएको विद्यालय भवन आज हस्तान्तरण गरिएको हो । नव निर्मीत भवनको हेटौंडा उपमहानगरपालिकाका

धमाधम बयान फेर्दै सरकारी साक्षीः आलम प्रकरण

२५ कार्तिक । काठमाडौं । बम विस्फोटनका घाइतेलाई जिउँदै जलाएर हत्या गरेको अभियोगमा मोहम्मद अफ्ताव आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ । उक्त बहस चलिरहँदा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न

कैलालीमा अज्ञात समूहद्वारा बसमा आगजनी

२५ कार्तिक । काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडक छेउमा राखिरहेको काक्रेविहार यातायातको ना ४ ख ७३५० नंको बसमा अज्ञात समूहद्वारा आइतबार राति आगजनी भएको छ । सुखडस्थित इलाका

घूस लिँदालिँदै जिल्ला अदालतका सुब्बा पक्राउ

२४ कार्तिक । काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतको टोलीले जिल्ला अदालत पश्चिम रुकुम, मुसिकोटमा कार्यरत नायब सुव्बा रमेशकुमार खड्का १५ हजार घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग