Swornakshar Logo

भुकम्पले भत्कीएको विद्यालय हेटौंडामा नव निर्मित विद्यालय भवन उद्घाटन्

२५ कार्तिक । हेटौंडा । हेटौंडा १४ मयुरधापको जनज्योती माध्यमिक विद्यालय आज हस्तान्तरण गरिएको छ । भुकम्पले भत्कीएको विद्यालय भवन आज हस्तान्तरण गरिएको हो । नव निर्मीत भवनको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन् गरे ।

मेयर महतले बिद्यालयको उद्घाटन् गर्दै उन्ले विद्यालयमा प्राबिधिक शिक्षा दिनका लागि आफुहरुले सहयोग गर्ने वताए ।

प्राबिधिक शिक्षाका कारण धेरैलाई रोजगारीको अवसर समेत हुने भएकाले यसको निमित्त उपमहानगरपालिकाले सहयोग गर्ने मेयर महतले वताए । २ करोड ८२ लाख रुपैयाँ लागतमा भवन निर्माण भएको हो ।