
२३ मंसीर । हेटौंडा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का हेटौंडा उपमहानगरपालिका अन्तर्गत वडाध्यक्ष र सचिवले आज सपथग्रहण गरेका छन् । नेकपा मकवानपुर सहइन्चार्ज कुमारी मोक्तान र अध्यक्ष मुनु सिग्देल

२२ मंसिर । काठमाडौं । चितवन र तनहुँ जोड्ने मुग्लिङको पुलबाट हाम फालेर आत्महत्या गर्न खोज्ने एक युवतीलाई स्थानीय युवकले बचाएका छन् । आइतबार अपरान्ह २ बजे आत्महत्या गर्ने मनसायले

२२ मंसिर । बाँके । कोहलपुरमा त्रिभुवन उच्च माध्यमिक विद्यालय कक्षा ७ की प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि भएको आन्दोलनले उग्ररूप लिएको छ । आन्दोलनकारीले इलाका प्रहरी कार्यालय कोहलपुर परिसरभित्र

यस संस्करणको पहिलो रेड कार्डु बंगलादेशका कप्तान जमाल बुयानले पाएका छन् । २२ मंसिर । काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ

२१ मंसिर । काठमाडौं । सुन्दर पिचाई सिलिकन भ्यालीका शक्तिशाली व्यक्तित्वमध्ये एक हुन्। गत मंगलबार गुगलका सहसंस्थापकद्वय ल्यारी पेज र सर्जेई ब्रिनले गुगलसँगै यसको मातृकम्पनी अल्फाबेटको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी

२१ मंसिर । काठमाडौं । चितवनमा अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको राप्ती नगरपालिका ४ मा शनिबार साँझ भएको अटो दुर्घटनामा परि ५ जानको मृत्य हुनुका

१९ मंसिर । काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाली भूमिको नयाँ नक्सा तयार गरी वितरण गर्न सरकारलाई आग्रह गरेको छ । भारतले गत कार्तिक २ गते सार्वजनिक

१९ मंसिर । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दश दिनको उपचारपछि आज बिहिबार अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । मंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अपरेशन गरिएको थियो ।

१९ मंसिर । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिला राजनीतिक र कूटनीतिक रुपमा संवाद गरेर कालापानी सीमा समस्याको समाधान गर्ने कोशिश गर्नुपर्ने बताएका छन् । प्रेस

१८ मंसिर । काठमाडौं । नेपाल रानाथारू समाजको छैठौँ केन्द्रिय महाधिवेशनबाट अध्यक्षमा कृपाराम राना चयन भएका छन् । महाअधिवेसनबाट सर्वसम्मत रूपमा कृपाराम राना अध्यक्षमा चयन भएका छन । उनि दोस्रो