Bagmati Samachar Logo
देशव्यापी आमहड्ताल थाल्ने सुकुम्वासी संघको चेतावनी

काठमाडौँ । अखिल नेपाल सुकुम्वासी संघले विना बिकल्प उठिबास लगाउने कार्य बन्द गर्नुपर्ने भन्दै आन्दोलनको घोषणा गरेको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघले विभिन्न सुकुम्वासी बस्तीहरुमा डोजर लगाएर

किताबखानाको पूर्ण डिजिटल प्रणाली सुरु, निजामती कर्मचारीको विवरण अब अनलाइनमै

काठमाडौँ । निजामती कर्मचारीहरूले अब आफ्ना विवरण अनलाइनबाटै हेर्न तथा अद्यावधिक गर्न सक्ने भएका छन् । बुधवारबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताब खाना (निजामती) ले आफ्ना

कीर्तिपुर क्रिकेट मैदानको भाडा सम्झौता छिटै हुन्छ : मन्त्री पोखरेल

काठमाडौं । सरकारले त्रिवि क्रिकेट मैदान नभत्काउने स्पष्ट पारेको छ । त्रिभूवन विश्वविद्यालय र नेपाल क्रिकेट संघबीचको पुनः भाडा सम्झौता हुने सरकारले स्पष्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णय

सशस्त्र प्रहरीको १३औं आईजीपी नारायणदत्त पौडेल नियुक्त

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल, नेपालको १३ औं आईजीपीमा नारायणदत्त पौडेल नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपी (सशस्त्र प्रहरी प्रमुख) मा बढुवा

ह्वाइट हाउसनजिकै चल्यो गोली, राष्ट्रपति ट्रम्पलाई लगियो सुरक्षित स्थान

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प वासिङ्टनस्थित ह्वाइट हाउसमा पत्रकारहरूसँग स्थानीय समयअनुसार शनिबार राति डिनर गरिरहेका बेला बाहिर गोली चलेको छ। बीबीसीका अनुसार त्यसपछि उनलाई हतार हतार बाहिर निकालेर सुरक्षित

हिजो अवरोध भएको मनोहराको सुकुमवासी बस्तीमा आज बिहानैदेखि डोजर

काठमाडौं । काठमाडौं मनोहरा खोला किनारमा रहेको सुकुमवासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा भत्काउन थालिएको छ। यसअघि शनिबार साँझ पनि यहाँ सात वटा ठूला पक्की घर भत्काइएका थिए। त्यस क्रममा

राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई काठमाडौंबाट पक्राउ गरेको छ । उनलाई शुक्रबार साँझ पक्राउ गरेको एआइजी

प्रधानमन्त्री बालेनले भने वास्तविक सुकुमबासीलाई जग्गा दिन्छौँ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले अतिक्रमणकारी र सुकुम्बासी छट्टयाउने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री बालेन शाहले अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने र देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पुर्‍याएर

साँखुमा प्रहरीले चलायो गोली

काठमाडौं । काठमाडौंको साँखुमा प्रहरीले गोली चलाएको छ । लागूऔषध कारोबारीलाई समाउने क्रममा लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिए । उनले

सरकारले दुई दिन बिदा दिँदा सरकारी अस्पतालमा बिरामीको बिजोग हुन थाल्यो : प्रदीप पौडेल

काठमाडौं । पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा सातामा दुई दिन बिदा दिने नीतिले बिरामीको बिजोग हुन थालेको बताएका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमार्फत कांग्रेस महामन्त्री पौडेलले