
काठमाडौं । काठमाडौंमा पेस्तोल देखाएर सुन पसलमा लुटपाट गर्ने प्रयास गरेका तीन जनालाई घटनामा प्रहरीले पक्राउ गरेको छ। वैशाख १७ गते इन्द्रचोकस्थित नैना एन्ड इसन ज्वेलर्समा दुई जनाले लुटपाट प्रयास

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर संवैधानिक निकायहरूमा आफ्नो अनुकूलका व्यक्ति नियुक्ति गर्न खोजेको आरोप लगाएका छन् । पार्टीको संसदीय समन्वय बोर्डको

काठमाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश जारी भएसँगै विभिन्न पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत एक सय ९३ पदाधिकारी पदमुक्त भएका छन् । सार्वजनिक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले वैशाख २८ गते दिउँसो २ बजेका लागि संसद अधिवेशन आह्वान गरेका हुन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन्। यसअघि राष्ट्रपति पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश पुनर्विचार गर्नू भन्दै फिर्ता पठाएका थिए। सोमबार फेरि सरकारले अध्यादेश जारी

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घरमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ । उनका अन्य कार्यालयहरुमा पनि छापा मारेको छ । उनले अवैध सम्पत्ति लुकाएको आशंकामा सम्पत्ति शुद्धीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका छन् । अध्यादेश अनुसार, विभिन्न १ सय १० वटा कानूनहरू परिमार्जन हुनेछन्, जसबाट विभिन्न

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ६ मध्ये दोस्रो अध्यादेश जारी गरेका छन् । उनले आज सार्वजनिक खरिद ९दोस्रो संशोधन० अध्यादेश, २०८३ प्रमाणीकरण गरी जारी गरेका हुन् ।

काठमाडॅौ। सरकारले मालपोत कार्यालयहरूमा हुने ढिलासुस्ती र बिचौलियाको प्रभाव अन्त्य गर्न जग्गाको धितो बन्धकी तथा रोक्का–फुकुवा प्रक्रियालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लगेको छ। भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले

काठमाडौँ । रोल्पामा भएको जीप दुर्घटनामा मृतकको संख्या २० पुगेको छ । रुकुमपूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको तीर्थयात्री बोकेको लु १ ज ४१६७ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो ।