
काठमाडौं । प्रधानमन्त्री वालेन शाहले अतिक्रमित सुकुमवासी बस्तीहरू खाली गर्न सुरक्षा निकायका प्रमुखहरूलाई दिएको निर्देशनप्रति जेनजी अगुवा रक्षा बमले कडा विरोध जनाएकी छन् । यो प्रधानमन्त्री वालेनको ‘अपरिपक्वता’ मात्र नभई

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेश सरकारका सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई पनि दिइने प्रतिबद्धता जनाएका छन् । नेपाल पत्रकार महासंघको आन्दोलनक्रममा मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउन गएको टोलीलाई

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जपीडित विभिन्न पाँच वटा माग राखेर आन्दोलनमा उत्रिएका छन्। बुधबार उनीहरूले अर्धनग्न प्रदर्शन गरेका छन्। उनीहरूले जिल्ला प्रशासन कार्यालय, कञ्चनपुर अगाडि प्रदर्शन गरेका हुन्। वर्षौँ

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न माग गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भइसकेपछि त्यसको वैध स्रोत र करसम्बन्धी विषयमा प्रश्न उठेको भन्दै कांग्रेसले सम्पत्तिको

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका सांसद र मन्त्रीहरूको लेवी तोकेको छ। बिहीबार बसेको संसदीय दलको बैठकले पार्टीको लेवी सम्बन्धी निर्णय गरेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए । उनका अनुसार सांसदहरूका

काठमाडौँ । बुधबार वैशाख २ गते बसेको मन्त्रिपरिषद्को बैठकले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरुपण मेलमिलाप कोषका लागि स्विजरल्यान्ड सरकारबाट स्वीस फ्रेन्क एक मिलियन बराबरको अनुदान सहायता प्राप्त गर्ने

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २०६२–६३ सालयता सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ अधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्

काठमाडौं । प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरूको सम्पत्ति विवरणबारे अनेकौ टिकाटिप्पणी भइरहेका बेला गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिमाथि उठेका प्रश्नहरूको जवाफ दिएका छन् । उनले आफूले सरकारमा आउनुअघि नै भ्रष्टाचार नगरेरै धन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले काठमाडौं र बारा गरी दुई ठाउँमा जग्गा आफ्नो नाममा भए पनि स्रोत श्रीमान्को आम्दानीलाई देखाएकी छन् । सम्पत्ति विवरणमा उनले काठमाडौंको

काठमाडौँ । उद्योग मन्त्री गौरी कुमारी यादवको सम्पत्ति विवरण आज सार्वजनिक गरिएको छ । प्रधानमन्त्री कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार मन्त्री यादवसँग काठमाडौँ र महोत्तरीमा अथाह जग्गा जमिन, १८० तोला