Bagmati Samachar Logo

साँखुमा प्रहरीले चलायो गोली

काठमाडौं । काठमाडौंको साँखुमा प्रहरीले गोली चलाएको छ ।

लागूऔषध कारोबारीलाई समाउने क्रममा लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।

उनले भने, ‘लागूऔषध कारोबारी समाउने क्रममा गोली चलाएको भन्ने खबर आएको छ,’ उनले भने ।

यद्यपि कति राउन्ड गोली चलाइएको भन्नेबारे जानकारी आइसकेको छैन ।