Bagmati Samachar Logo
संघीयता कमजोर नहुनेगरि स्थानीय तहलाई बलियो बनाउनुपर्छः मन्त्री लामा

मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि बहादुरसिं लामाले संघीय व्यवस्था कमजोर नहुने गरि स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताएका छन् । सोमबार जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समिक्षा

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमानै मृत्यु

हेटौँडा । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । चालक गम्भीर घाइते भएका छन् । मकवानपुरको मकवानपुरगढी २ धवाडी पुलमा भएको दुर्घटनामा ३४ वर्षकी रुपा स्याङतान र

मकवानपुरको थाहा नगरमा सुरु भयो ‘थाहा फिल्म फेस्टिभल’

हेटौँडा । मकवानपुरको थाहा नगरपालिकामा मिनी फिल्म सिटी बनाउने योजनाका साथ आजबाट पहिलो ‘थाहा फिल्म फेस्टिभल’ सुरु भएको छ । फिल्म फेस्टिभलको उद्घाटन गर्दै बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा

हेटौंडाको हुप्राचौरको झाडीमा नवजात शिशु भेटियो

हेटौंडा । हेटौँडाको हुप्राचौरको झाडीमा नवजात शिशु फेला परेको छ। बच्चा रोइरहेको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बच्चा सालनाल सहित फालेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

सरकारले गर्यो टिकटक बन्द गर्ने निर्णय

काठमाडौं । सरकारले नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । टिकटक विश्वभरी नै निकै लोकप्रिय छ । पछिल्लो समय नेपाल यसको प्रयोगले आपराधिक गतिविधि बढेकाले बन्द गर्नुपरेको

भूकम्प प्रभावितलाई बागमती प्रदेशमा कार्यरत कर्मचारीबाट १ करोड २५ लाख सहयोग

काठमाडौं । भूकम्प पीडितहरूको राहत उद्धार र पुनः स्थापनाका लागि बागमती प्रदेश सरकारमा कार्यरत कर्मचारीहरुले आर्थिक सहयोग गरेका छन् । बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायको अध्यक्षतामा मंगलबार बसेको बैठकले

चीन, अमेरिका, रुस र भारतले भूकम्पमा सहयोग गर्ने प्रतिवद्धता

काठमाडौं । गए राती गएको जाजरकोटको भूकम्मप पिडितको लागि विभिन्न देशले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । जसमा चीन, अमेरिका रुस र भारत छन् । चीनले भूकम्प पीडितका लागि १००

रुकुमबाट सात घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं । गए राति गएको भूकम्पका कारण घाइते भएका रुकुमका सात जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत आज उनीहरुलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल

भूकम्पमा मृत्यु हुनेको संख्या १५७ पुग्यो

काठमाडौं । जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परि मृत्यु हुनेको संख्या १५७ पुगेको छ । यसमध्ये महिला ९९ जना छन् भने ५८ जना पुरुषको मृत्यु भएको छ । जाजरकोटमा सबैभन्दा धेरै

साना किसान कृषि सहकारी हटियाको १३ औं वार्षिक साधारण सभा सम्मपन्न

हेटाैंडा । साना किसान कृषि सहकारी संस्था लिमिटेड हटीयाको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सहकारी संस्थाले हेटौंडा उपमहानगरपालिका १७ नंं वडाको लक्ष्मी आधारभूत विद्यालयमा आफ्नो