Bagmati Samachar Logo
भ्रष्टाचार अभियोग लागेका ब्राजिलका पूर्व राष्ट्रपतिले गरे आत्मसमर्पण

बैशाख २७ । भ्रष्टाचार अभियोग लागेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमेअरले आत्मसमर्पण गरेका छन् प्रहरी समक्ष आत्मसमर्पण गरेका उनलाई साओ पाउलोस्थित संघीय प्रहरीको हिरासतमा राखिएको छ । पूर्व राष्ट्रपति मिसेल

उत्तर कोरियाले गर्यो सानो दूरीका क्षेप्यास्त्र परीक्षण

बैशाख २६। उत्तर कोरियाले सानो दूरीका दुईवटा क्षेप्यास्त्र परीक्षण गरेको छ ।परमाणु वार्तामा सहमति गर्न विफल अमेरिकामाथि दबाव दिने प्रयास स्वरूप उत्तर कोरियाले पछिल्लो परीक्षण गरेको विश्लेषकहरूले औल्याएका छन् ।

मेक्सिकोमा जेट विमान दुर्घटनाः १३ जनाको मृत्यु

२५ बैशाख । मेक्सिको– मेक्सिकोका अधिकारीहरुले देशको उत्तरी क्षेत्रमा गतसाता भएको जेट दुर्घटनामा मृत्यु हुनेको संख्या १३ रहेको बताएका छन् । अमेरिकाको लास भेगासबाट आइतबार मेक्सिकोको मोन्टेरी शहरका लागि उडेको

रेल खरिद प्रक्रिया अघि बढायो

काठमाडौँ – सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग रेल खरिद प्रक्रिया अघि बढएको छ । जनकपुर–जयनगर रेल सञ्चालन गर्न नयाँ रेल खरिद प्रक्रियाको स्वीकृति प्राप्त भयको करिब दुई महिनापछि रेल विभागले

अमेरिका जाने डीभी चिट्ठाको नतिजा सार्वजनिक भयो

२५ बैशाख ।अमेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा सार्वजनिक भएको छ । गएको असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो । ईडीभी को नतिजा

बच्चा जन्मे पछि विवाह गर्दै न्यूजिल्याण्डकी प्रधानमन्त्री

२१ वैशाख । काठमाडौं । प्रेमीसँग ‘लिभिङ रिलेशनसीप’मा रहेकी न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्दा आर्डनले विवाहको टुंगो लगाएकी छन् । बीबीसीका अनुसार प्रधानमन्त्री कार्यालयले यसबारे पुष्टि गरेको छ । एक कार्यक्रममा उनले

आँधीका कारण १३६ यात्रु बोकेको विमान दुर्घटना

२१ बैशाख । फ्लोरिडाको ज्याक्सनभिलमा विमान दुर्घटनामा परेको छ । ठूलो आँधीका कारण अवतरणका क्रममा रहेको विमान रनवेबाट चिप्लिएको थियो । विमान रनवेबाट चिप्लिएर सेन्टजोन नदीको किनारमा पुगेपनि डुबेको छैन ।

भारत र चीनलाई रेलमार्गले जोड्ने काम दुई वर्षभित्र निर्माण कार्य सुरु हुने

२१ बैशाख । काठमाण्डौ । सरकारले रेल पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखेको छ । निर्माणाधीन अवस्थामा रहेका रेलमार्गलाई तीव्र गतिमा अगाडि बढाउने र निर्माण शुरु हुने तयारीमा रहेका योजनालाई सम्पन्न

रोनाल्डोले किने १ अर्ब ३८ करोडको कार

वैशाख १९ । पोर्चुगिज सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले ९५ लाख पाउण्ड अर्थात करिब १ अर्ब ३८ करोड १६ लाख ४३ हजार रुपैयाँ मूत्यको कार किनेका छन् । उनले बुगाटी ला

माओवादीको हमलाबाट महाराष्ट्रमा १६ सुरक्षाकर्मीको मृत्यु

१८ वैशाख। माओवादीको आक्रमणबाट १६ जना सुरक्षाकर्मीहरुको मृत्यु भएको छ । भारतको महाराष्ट्रमा माओवादीहरूले प्रहरीको टोली चढेको गाडीमा आक्रमण गरेको बीबीसीमा उल्लेख गरेको छ । सुरक्षाकर्मी गएको उक्त ठाउँमा माओवादीले