नारायणी अस्पताल विरगन्जबाट दुई जना कोरोना संक्रमित भागे
वीरगञ्ज । ३१ वैशाख,बुधबार। वीरगञ्जस्थित नारायणी उप क्षेत्रीय अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । उनीहरुको खोजीकार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
पर्साका प्रहरी प्रमुख गंगा पन्तले दुई जना संक्रमित अस्पतालबाट भागेको खबर पाएको र आफू पनि त्यसतर्फ जान लागेको जानकारी दिएकी छन् ।
प्रतिक्रिया दिनुहोस्: