Bagmati Samachar Logo
आशा जगाउन सक्छु, निरास बनाउँदैन : अर्थमन्त्री पुन

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अहिले अर्थतन्त्रमा देखिएको समस्याबाट आशा जगाउन काम गर्ने बताएका छन् । शपथ ग्रहणपछि सिंहदरवारस्थित अर्थ मन्त्रालय पुगेर कार्यभार सम्हाल्दै उनले अहिले अर्थतन्त्रमा समस्या रहे

प्रभु बैंकका डेपुटी सीईओसहित १० जना पक्राउ

काठमाडौँ । प्रभु बैंकका डेपुटी सीओसहित १० जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभुु बैंकका डेपुटी सिईओ मनोज न्यौपाने र पूर्वसीईओ तुल्सीराम गौतमसहित १० जना

नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच ऊर्जा व्यापारसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । बिहीबार बिहान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी

आयोगले प्रधानमन्त्रीलाई बुझायो मिटरब्याजसम्बन्धी प्रतिवेदन

काठमाडौँ। अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव सहितको प्रतिवेदन बुझाएको छ। सरकारले गत चैतमा पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय समिती गठन

धुर्मुस–सुन्तलीले अलपत्र छोडेको गौतम बुद्ध रंगशाला बामगती प्रदेश सरकार र भरतपुर महानगरले बनाउने

मकवानपुर । हाँस्य कलाकार धुर्मुस–सुन्तलीले निर्माण गर्न नसकेपछि अलपत्र अवस्थामा छोडेको चितवनस्थित गौतम बुद्ध त्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले बनाउने भएका छन् । रंगशाला बनाउन मंगलबार हेटौंडामा

भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा अखिल क्रान्तिकारीले १० लाख सहयोग गर्ने

काठमाडौँ । जाजरकोट केन्द्र बिन्दु भएर शुक्रबार गएको भूकम्प प्रभावितलाई राहत र पुनर्निर्माणमा अखिल क्रान्तिकारीले १० लाख दिने भएको छ । मंगलबार काठमाडौमा बसेको संगठनको कार्यालयको बैठकले आफ्नै संगठनका सदस्यहरुसँग

साना किसान कृषि सहकारी हटियाको १३ औं वार्षिक साधारण सभा सम्मपन्न

हेटाैंडा । साना किसान कृषि सहकारी संस्था लिमिटेड हटीयाको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सहकारी संस्थाले हेटौंडा उपमहानगरपालिका १७ नंं वडाको लक्ष्मी आधारभूत विद्यालयमा आफ्नो

सूर्यदर्शन सहकारीका कोषाध्यक्ष पक्राउ,ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक राईविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । कास्की पोखरामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार विकका अनुसार कोषाध्यक्ष कुमार रम्तेललाई काठमाडौंबाट पक्राउ गरिएको

तस्करीकाे सुन गालेपछि घट्यो, वास्तविक तौल ६० किलो ७१६ ग्राम

काठमाडौँ । राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकले आज मंगलबार गालेर तौल गरेको । गालेपछिको सुनको कुल वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको राष्ट्र बैंकका एक

राजस्व अनुसन्धानले एक क्विन्टल भन्दै आएको सुन जोख्दा ६० किलो ७८९ ग्राम

काठमाडौं । राजस्व अनुसन्धान विभागद्वारा सिनामंगलबाट बरामद गरिएको सुन ६० किलो ७८९ ग्राम भएको छ । ब्रेक शुमा तस्करी गरिएको सुन आज २९ सानमा जोखिएको छ । नेपाल राष्ट्र बैंकको