
२३ असार । हेटौंडा । हेटौडा उपमहानगरपालिकाले आज सोमबार शारिरिक रुपमा अपाङ्गता भएका ब्यक्तिलाई कृतिम खुट्टा, ह्वील चियर, वाकर र क्यालीफर बितरण गरिएको छ । उपमहानगरपालिकाले शारिरिक रुपमा अपाङ्गता भएका

२३ असार । हेटौंडा । पूर्ब– पश्चिम राजमार्ग अन्तर्रगत मकवानपुरको लोथरबाट सडक फराकिलो पार्ने कामको सुरु भएको छ। राजमार्गको दायाँ बायाँ २५ मिटर सडक बिस्तार गर्ने कामको आजबाट सुरु भएको

२० असार । हेटौडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकालाई फूलै फूलको सहर बनाउने काममा सक्रिय रहेको भन्दै हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई १० किलोको फुलमालाले सम्मान गरिएको छ । रेडियो बुलेटिन

१९ असार । काठमाडौँ । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) रमेश चन्द ठकुरी जेल चलान भएका छन् । सुडानको डार्फर मिसनमा बन्दोबस्तीका सामान खरिदमा भ्रष्टाचार गरेको आरोपमा यसअघि नै

१८ असार । हेटौडा । मकवानपुरको जिल्ला अदालतमा चालू आर्थिक वषमा ५ सय ७७ वटा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएको छ । चालू आर्थिक वर्षको भदौदेखि जेठ महिनासम्म सम्बन्धविच्छेदका लागि ५

१७ असार । कञ्चनपुर । तीन वर्ष अघि भारत गएका छोरा घर आउँदा छोरी बनेको देखेपछि गंगादेवि चतिक परिन् । कृष्णपुर नगरपालिका–१ दोमिल्लाका गंगादेवीको छोरा सुरेन्द्र रोजगारीका लागि २०७२ सालमा

१७ असार । काठमाडौं । ठगी आरोपमा काभ्रेका सत्यमान लामालाई प्रहरीले काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको छ । काभ्रेको तिमाल ६ नारायणस्थानमा भूकम्पपीडितका लागि आएको १ करोड ७५ लाख ठगी गरेको

रोपाईमा हिलो खेल्दै प्रदेश सभाका सदस्य मुनु सिग्देल, जिल्ला समन्वय समिति मकवापनुरका उपप्रमुख भगवती पुणासैनी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामा । १५ असार । हेटौंडा । हेटौंडा उपमहानगरपालिका १८ हर्नामाडीमा

१५ असार । काठमाडौं । सर्लाहीमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । शनिबार सर्लाहीको ईश्वरपुर नगरपालिकामा एक बालकको मृत्यु भएको विषयलाई लिएर राजमार्गमा प्रदर्शनमा उत्रिएका स्थानीयमाथि

८ असार । धनगढी । धनगढीमा मलद्धारमा लुकाएर लागु औषध ल्याउँदै गर्दा पक्राउ परेका युवकको मृत्यु भएको छ। ९ ग्राम लागु औषध ब्राउन सुगर सहित पक्राउ परेका धनगढी उप–महानगरपालिका वडा