
काठमाडौं । इलामको सूर्योदय नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) विजयी भएको छ। नेकपा एकीकृत समाजवादीका रनबहादुर राई मेयरमा निर्वाचित भएका हुन्। उनले १२ हजार ४ सय ३१ मत ल्याएका

काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला विजयी भएका छन् । मतपरिणामअनुसार कोइराला ३० हजार १७० मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सागर

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्तागठबन्धनकी साझा उम्मेदवार एकीकृत समाजवादीकी मीनाकुमारी लामा विजयी भएकी छन्। सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी लामाले २३ हजार ७५ मत ल्याएर विजयी भएकी छन् ।

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार सर्केस घलान विजयी भएका छन् । यो पालिकामा सत्तारुढ गठबन्धन मिलेर निर्वाचन लडेका थिए । गठबन्धनतर्फ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका सर्केश

काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट एकीकृत समाजवादीका गणेशबहादुर बोहरा ४हजार ३२१ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लोकेशबहादुर भण्डारीलाई पराजित गरेका हुन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सच्चिएर आए नयाँ ढंगले जान सकिने बताएका छन् । एक पटकको प्रतिगामी शक्ति सधैँ प्रतिगामी हुन

हेटौंडा । मकवानपुर जिल्लाका ८ वटा स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । जसमा नेपाली कांग्रेसले ५ वटा स्थानीय तहमा जीत हासिल गरेको छ । नेकपा एमाले दुईवटा स्थानीय तह

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मतगणनाका क्रममा ‘नो भोट’ लेखेको एक मतपत्रमा भेटिएको छ । हेटौंडाको मुख्य बजार क्षेत्र पर्ने वडा नम्बर ४ को एक मतपत्रमा स्वस्तिक छाप लगाउनुपर्ने ठाउँमा मार्करले

काठमाडौं । कैलालीको टीकापुरमा रेशम चौधरीकी पत्नी रन्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीलेकोले मेयर जितेको छ। चौधरीले जेलबाटै पार्टी खोल्न लगाएका थिए । स्थानीय तह निर्वाचनमा सहभागी भएको पार्टीले

हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरको मेयरमा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी नेकपा (एकीकृत समाजवादी)की मीनाकुमारी लामाले अग्रता कायम राखेकी छन्। ५१ हजार १११ मतको गणना सकिँदा लामाले १५ हजार ८२६