Bagmati Samachar Logo
हेटौंडाका नवनिर्वाचित जनप्रतिनिधिद्वारा सपथ ग्रहण

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुले सपथ ग्रहण गरेका छन् । सोमबार मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले नव निर्वाचित मेयर मीना कुमारी लामालाई सपथग्रहरण गराएका हुन् । बैशाख ३०

स्थानीय तह निर्वाचनमा प्रमुख र उपप्रमुखमा निर्वाचित हुने दलित प्रतिनिधि (सूचि सहित)

काठमाडौं । ७१४ पालिकाको अन्तिम मतपरिणाम सार्वजनकि भएको छ । सार्वजनिक परिणामअनुसार प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमा दलित समुदालयको प्रतिनिधि एकदमै न्यून देखिएको छ । निर्वाचन आयोगको परिणामअनुसार देशभरी एक

धरानबाट उदायो लौरो, मेयरमा हर्कराज राई विजयी

काठमाडौं । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी भएका छन् । राईले २० हजार ८२१ मतका साथ विजय हासिल गरेका हुन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईराईले

धनगढीमा उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमाल विजयी

काठमाडौं। सुदूरपश्चिम प्रदेशको एकमात्र धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । सत्ता गठबन्धन तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवार नृपबहादुर वडलाई पराजित गर्दै हमाल धनगढी उपमहानगर प्रमुखमा निर्वाचित

हेटौंडाबाट लागूऔषधसहित तीन जना प्रक्राउ

हेटौंडा। मकवानपुर प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । विभिन्न स्थानबाट लागूऔषध खैरो हिरोईन र नाईट्रोभेटसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा

२५ वर्षपछि बुटवलमा कांग्रेसको पुनरागम , मेयरमा खेलराज निर्वाचित

बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय विजयी भएका छन् । २०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका पाण्डेले यसपटक एमालेका बाबुराम भट्टराईलाई सात हजार ५३३

हेटौंडामा विजयी र्याली (फोटोफिचर)

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा सत्ता गठबन्धनले विजय प्राप्त गरेको छ । मेयर र उपमेयर लगायत धेरै वडाहरुमा गठबन्धनले विजय प्राप्त गरेपछि आज विजयी र्याली निकालिएको छ । स्थानीय तह

डोटीमा बस दुर्घटना हुँदा १८ महिने बालक बेपत्ता, १३ जना घाइते

काठमाडौं । डोटीमा बस दुर्घटना हुदा एक बालक बेपत्ता भएका छन् । ठोटीको शिखर नगरपालिका–१ गेरुपानीमा भएको बस दुर्घटनामा एकजना बालक बेपत्ताहुनुको साथै १३ जना घाइते भएका छन् । कैलालीबाट

६८४ स्थानीय तहको नतिजा घोषणा, कांग्रेस पहिलो

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९अन्तर्रगत ७ सय ५३ स्थानीय तह मध्य जारी मतगणनाबाट ६ सय ८४ स्थानीय तहको अन्तिम नतिजा घोषणा भएको छ । शनिबार बिहानसम्म महानगर, उपमहानगर र

भरतपुरमा रेनुले ५ हजार मतले पछि पारिन विजय सुवेदीलाई

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा मेयरमा रेनु दाहालले ५ हजार मतको फरकले अग्रता लिएकी छन् । हालसम्म गणना भएको ६९ हजार ६ सय १२ मत मध्ये गठबन्धनकी साझा उम्मेदवार दाहालले